प्रवास समाचार

न्युयोर्कमा भव्यरुपमा सोनाम ल्होछार सम्पन्न

  न्यूयोर्क, माघ ११ - अमेरिकाको न्युयोर्कमा २८५८ औ सोनाम ल्होछार बाघ बर्ष धुमधामकासाथ मनाइएको छ । तामाङ समाज अमेरिकाद्वारा आयोजित ल्होछार कार्यक्रम महावाणिज्यदुतावास अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सपन्न भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकर र नेपालको पहिलो ट्रान्सजेन्डर..

तामाङ समाज अमेरिकाको सचिवमा धादिङन्यूजका बुद्धिमान वाईबा निर्वाचित

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्षमा विनिता तामाङ निर्वाचित हुनुभएको छ । जुन २६ तारिख शनिबारका दिन न्युयोर्कको लङ्ग आइल्याण्डस्थित क्विन्सब्रिज पार्कमा सम्पन्न तामाङ समाज अमेरिकाको दोस्रो अधिवेशनबाट विनिता तामाङको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन भएको हो । निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा..

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’- गाउँका धेरै युवा विदेशका जेलमा

- मणि दाहाल (खोज पत्रकारिता केन्द्र) लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ ९४१० र धनबहादुर तामाङ ९४८० बैंकक्को एउटा..

धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित

जापान- धादिङबाट जापानमा गई विभिन्न पेशा व्यवसाय,अध्ययन, अनुसन्धानमा संलग्न धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न भएको समाजको चौथो महाधिबेसनबाट कार्य समितिको वरिष्ठ उपाध्यक्षमा श्यामहरी तिम्सिना,उपाध्यक्षमा राम सिमखडा,सन्तोष तिवारी र दिनेश अधिकारी,महिला उपाध्यक्षमा..

धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन । यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो ।..

शब्दको शक्ति

प्रदिप रुपाखेती न्यूजिल्याण्ड शब्दहरु निकै बलशाली हुन्छन। ठीक समयमा बोलिएको एउटा शब्दले मान्छेको जिबन वा परिस्थितीमा पुरै कायापलट आउन सक्छ। सकारात्मक र प्रेरणादायी शब्दहरुले मान्छेलाई राम्रो बाटो देखाउछ भने खराब र तिक्त शब्दले मान्छेको जिन्दगी बर्बाद पनि हुन सक्छ। त्यसैले हाम्रो समाजमा एक चल्तीको कथन छ,  'बोल्न पाए भनेर प्याच्च..

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ - ' BE THE CHANGE MAKER ' को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी: १...

आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

दुवइ, ४–असोज, हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस ११ पञ्जावको सामना गर्नेछ । आज वेलुकी ७ ः ४५ बजे नेपाली समय अनुसार शुरुहुने आजको खेलमा नेपाली बलर सन्दिप लामीछाने भने पर्ने सम्भावना..

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना,..

युरोपका नेपाली समुदायलाई लोकप्रसाद दहालबाट मास्क सहयोग

लुभेन ( बेल्जियम) - गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोकप्रसाद दाहालले निजी खर्चमा युरोपका नेपालीलाई मास्क बितरण शुरु गर्नु भएको छ । दहालको सहयोगमा बेल्जियम, स्पेन र पोर्चुगलको नेपालीहरुलाई सर्जिकल मास्क वितरण भैरहेको एनआरएनका अभियन्ता एवम समाजसेवी गंगाधर गौतमले धादिङ न्यूजलाई जानकारी दिनु भयो..

मुम्बईमा एक नेपाली परिवारका आठ जनामा कोरोना संक्रमण

काठमाडौं। भारतको मुम्बईमा बस्दै आएका एक नेपाली परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण पाईएको छ। अछाम घर भएका ति नेपालीहरुलाई कोरोना भएको पुष्टि भएसंगै उपचारकोलागि भर्ना गरिएको छ।मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्का ति व्यक्ति हुन् जसले नेपालबाट भारतमा गायकागायीका लगेर साँगीतिक कार्यक्रम गर्दै..

पोर्चुगलमा एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण

लिस्वान । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका हुन् । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा..

एनआरएनए न्यूजिल्याण्डको सचिवमा प्रदिप रुपाखेतीको उम्मेदवारी

धादिङ - गैरआवासिय नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलिया न्यूजिल्याण्ड लगाएतको देशहरुमा नयाँ कार्यसमितीको लागी अधिवेशन तथा चुनावी सरगर्मी शुरु भएको छ । न्यूजिल्याण्डमा रहेका नेपालीहरु पनि पनि नयाँ नेत्तृत्व चयनमा जुटेका छन् । न्यूजिल्याण्डमा रहेका नेपालीहरुका सामाजिक सञ्जाल पेजहरुमा यसकै चर्चा र प्रचारका सामाग्री जोडतोडका..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

लागुऔषध अफिम र चरेस सहित गजुरीबाट एक पक्राउ

धादिङ, २३ बैशाख - भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाई लागुऔषध अफिम र चरेश राखेर धादिङ  हुंदै भारत तर्फ जाँदै गरेको  अवस्थामा एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषधको बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गरिरहेको प्रहरीले धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको कारवाट १ सय ७८ ग्राम अफिम र ४७ किलो चरेस..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad