किन हुन्छ मलेसियामा सधैं नेपालीहरुकै मृत्यु ?
जनक मान डंगोल सन् २००४ डिसेम्बर ९ मा मलेसियाको ३ बर्षे कार्यकाल समाप्त हुनु भन्दा १ हप्ता अगाडी होस्टेलमा बस्ने आफ्नै कम्पनीमा काम गर्ने ईलिगल नेपालीहरु मध्येका ३ जना भाईहरुले आज रमाइलो गरौ भन्ने प्रस्ताव गरे । मलेसियाको ३ बर्षे रोजगारीको दौरानमा मध्यपान पुरै बर्जित गरिएको थियो, त्यसैले बडो दोधारमा परियो । जाने बेलामा किन मन खिन्न पारि..