त्रिशूली नदीमा जलयात्रा र सरसफाई
जरेवर ( धादिङ),- नेपाल एसोशिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा)को संयोजनमा आईतबार धादिङको पिडा गाविस जरेवर स्थित त्रिशुली नदीवाट त्रिशूली नदी सरसफाईका लागि जलयात्रा कार्यक्रम सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपुर्ण अंगको रुपमा मानिएको त्रिशूली नदीको जलयात्रा केही समय यता नदीमा बढ्दै गएको फोहोर तथा प्रदुषणले प्रभावित हुन..