छाङ्गेश्वर महादेव मन्दिरमा संचालित मद्भागवत् सप्ताह ज्ञानमहाँयज्ञमा तीस लाख पचास हजार सकंलन
सन्तोष अधिकारी गल्छी–जिल्लाको गोगनपानी गाविस वडा नम्बर १ गल्छीमा माघ २३ गते देखि संचालन भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहाँयज्ञमा फागुन २ गते सम्ममा करिव तीस लाख पचास हजार रुपैया संकलन गरिएको छ । महायज्ञमा वाचनबालतपस्वी पं.उत्तम भट्ट बाट कथा वाचन भएको थियो । आध्यामिक चिन्तनद्घारा सञ्चालित नेपालको ऐतिहासिक पर्यटन क्षेत्र श्री..