सञ्चार/ प्रविधि

हेलो सरकारको फेसबुक पेज , अब फेसबुकबाटै गुनासो

 काठमाडौँ, - तपाई फेसबुक चलाउनुहुन्छ भने  केही  खुसीको खबर आएको छ । जनताका गुनासो सुनेर तत्काल कार्यान्वयनका लागि सम्वन्धित निकायलाई परिचानल गर्दै आएको सरकारको प्रभावकारी कार्यक्रम हेलो सरकारले अव फेसबुक मार्फत पनि जनगुनासो संकलन गर्ने भएको छ । तपाई दुर दराजमा रहेपनि फेसबुकमा हुनुहुन्छ भने समाजमा सुधार गर्नु पर्ने कुनै पनि काममा अव..

असुरक्षित नेपालका वेभसाइटहरु

भारतीय एयरटेल लगायतका कम्पनीले अश्लिल साईट बन्दगर्दा नेपालमा समेत ती साईटहरु बन्द नेपाल सरकार मातहतका विभिन्न निकाय र गैर सरकारी क्षेत्रका झण्डै एक हजार वेभसाईट एक दिनमा ह्याक हुुने गरेपनि नेपालमा साईबर सेक्युरिटी बलियो बनाउने तर्फ कसैको पनि ध्यान जान सकेको छैन । अघिल्लो वर्ष एकैदिन कृषि मन्त्रालयको वेभसाईट पेज सहित नेपालका..

३८ लाख मोवाइल अबरुद्ध हुने

नेपाल टेलिकमको सिस्टम अपग्रेडिङका कारण जिएसएम मोवाइल सेवा अवरुद्ध हुने भएको छ ।टेलिकमले शुक्रबार र शनिबार सिस्टम अपग्रेडिङका कारण ३८ लाख मोवाइल सेवा अवरुद्ध हुने जनाएको छ । जिएसएम सिस्टम अपग्रेडिङ प्रणाली अनुसार काम भइरहेकाले शुक्रबार राति देखी शनिवार विहान विहानसम्म मोबाइल सेवा अवरुद्ध हुनेछ ।नेपाल टेलिकमले पुरानो बिलिङ..

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने एउटै मोबाइल फोनबाट एकसाथ ६ ओटाभन्दा बढी फोन नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न मिल्ने एन्ड्रोइड एप्लिकेशन बजारमा आएको छ। निर्माता कम्पनीले उक्त एप गुगल प्लेमार्फत डाउनलोड गर्न सकिने बताएको छ।  उक्त एप प्रयोगकर्तालाई पहिलो एक नम्बर सक्रिय गर्दा शुल्क नलाग्ने र अन्य नम्बरहरुमा..

सिम टीभीको गुडबाई अफर

काठमाडौं : नेपालको प्रिमियम डिजिटल केबल सेवा प्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्क प्राली (सिम टीभी) ले २०७१ साललाई बिदाइ गर्दै गुडबाइ अफर ल्याएको छ। कम्पनीले २०७१ सालभरी तीन सय ५० मा उपलब्ध गराएको प्याकेजलाई बुधबारबाट दुई सय ५० रुपैयाँमा उपलव्ध गराउने भएको छ। ९० भन्दा बढी च्यानल अब सस्तोमा हेर्न सकिने छ। नयाँ वर्ष २०७२ सालदेखि दाङ,..

सेल्फीका कारण सम्बन्ध विच्छेद

युक्रेनकी एक महिलाको दाम्पत्य जीवन सेल्फीका कारण भत्किएको छ। इन्टरनेटमा सेल्फी अपलोड गरेका कारण उनलाई श्रीमान्ले छोडिदिएका छन्। ३२ वर्षीया अलिना पोलितुखा सुन्दर छिन्। उनी आफ्ना अश्लील सेल्फी इन्टरनेटमा राख्ने गर्छिन् र ती तस्बिर भाइरल भएका छन् नागरिक न्यूज डट कममा खबर छ । उनका श्रीमान् अलेक्जान्द्र राजनीतिज्ञ हुन्। उनी..

एक सय वाटसम्मको एफएमको नवीकरण हुलाक कार्यालयले गर्ने

काठमाडौँ, -सूचना तथा सञ्चार मन्त्रालयले एक सय वाटसम्मका एफएमको नवीकरणसम्बन्धी कार्य सम्पादन गर्न क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ । यही चैत ९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत एफएमहरूको नवीकरणसम्बन्धी कार्यविधिमा राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा २० बमोजिम १०० वाट सम्मका एफएमको..

फेसबुकमा कसैले ट्याग गरेर हैरान पारेको छ ? यसो गर्नुस्

आफ्ना तस्वीरहरुलाई धेरै फेसबुके साथीसँग सिधै शेयर गर्ने निकै सजिलो माध्यम हो फेाटो ट्यागिङ । तर यो फिचर धेरै फेसबुक प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय समेत बनेको छ । आफुसँग सरोकार नै नरहेको, अनावश्यक, आपत्तिजनक वा असान्दर्भिक तस्वीरहरुमा समेत कसैले आफुलाई ट्याग गरिदिँदा वित्थामा अपजस तथा दुख वा लज्जा समेत भोग्नुपर्छ कहिलेकाहीँ..

सामसङको एन्ड्रोइड सीडीएमए सेट

काठमाडौ,  - सामसङले सीडीएमए र जीएसएम सीम चल्ने एन्ड्रोइड फोन नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस ४ मोडलको उक्त सेट निरन्तर यात्रा गरिरहनुपर्ने व्यक्तिहरूलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । एस ४ १२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसका साथमा सामसङले नेपाल टेलिकमको रिम कार्ड, १ सयको टक लाइम, प्रतिमहिना ३ सयका दरले ३६ सय..

चट्याङले बर्सेनि एक सय ५० को मृत्यु

काठमाडौं : पछिल्लो साता देशका विभिन्न भागमा चट्याङमा परी पाँचजनाको मृत्यु भयो। मकवानपुर, डोटी, सोलुखुम्बुलगायतका जिल्लामा परेको चट्याङले दर्जनौं पशुपन्छीसमेत मरे। पछिल्ला वर्षमा चट्याङका कारण जनधनको क्षति हुने क्रम बढेको छ। गत वैशाखदेखि फागुन १९ गते (मंगलबार) सम्म चट्याङमा परेर देशभर एक सय तीनजनाको मृत्यु भएको छ। एक सय ८७ वटा..

मानिसको दिमागलाई टक्कर दिने मेसिन

क्यालीफोर्नीया- वैज्ञानिकहरुले विभिन्न खेल आफैँ सिक्न सक्ने मेसिन बनाएका छन्। यो कम्प्युटर प्रोग्रामले अहिलेसम्म ४९ भिडियो गेम सिकिसकेको छ। उसले सिकेका गेममा देखाएको प्रस्तुति कुनै पेशेवर खेलाडीको भन्दा कम छैन नागरिक न्यूज  डट कमले खबर लेखेको छ । गुगल डिप माइन्डसँग सम्बन्धित अनुसन्धानकर्ताहरुले यस्तो पहिलो पटक भएको..

विद्यार्थीले बनाए नयाँ स्मार्ट कार्ड

चितवन-घरबाट विद्यालय हिँडेका बालबालिकाको सुरक्षालाई लिएर चिन्तित अभिभावकलाई सघाउने गरी विद्यार्थीको एक समूहले स्मार्ट कार्ड आइडी निर्माण गरेको छ। कामकाजी अभिभावकलाई बालबालिका स्कुल पुगे/नपुगेको वा स्कुलबाट घर फर्के/नफर्केको जानकारी दिने प्रविधिसहितको उक्त कार्ड सूचना तथा सञ्चारप्रविधि विषय अध्ययन गरेका पाँच जना विद्यार्थी..

के हो चट्याङ ? चट्याङबाट कसरी बच्ने?

 के चट्याङ हो ?  चट्याङ एक किसिमको बिजुलीको धार हो। यो वायुमण्डलमा देखापर्छ। वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुन्छ। बिजुली चम्किने बेला..

नेपालीले स्थापना गरे चलाउदा पैसा पाइने सगुन डटकम

काठमाडौ – अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले खाता खोल्दा, साथी बनाउदा नगद (रिवार्ड) प्राप्त गर्ने विशेषतासहितको सगुन डटकम बुधबार सार्बजनिक गरेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त..

ट्विटरमा प्रत्येक दिन ५ लाख नाङ्गा तस्बिर पोस्ट हुँदै

फोटो :एजेन्सी एजेन्सी : ट्विटरमा प्रत्येक दिन करिब ५ लाख लाख  नाङ्गा तस्बिर पोस्ट हुने गरेका छन्  । यी मध्ये यौनसम्बन्ध स्थापित गर्दै गरेका तस्बिर पनि रहेका छन् ।पोर्नोग्राफीमा संलग्नहरुले  जानीबुझेरै युवायुवती र किशोरकिशोरीलार्इ लक्षित गरि यी तस्बिर पोस्ट गर्ने गरेको पाइएको छ । फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad