
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई-आगामी वैशाखसम्ममा अनुदान लिइसक्नुपर्ने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायत भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्पप्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय..