
निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन
धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् । यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा निर्वाचन शिक्षाको लागि सडक नाटक भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..