बेनिघाट रोराङ गाउँपालिका

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार गरिने भएको हो । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने..

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे नागढुंगा सडक खण्डमा बढ्दै गएको सवारी चापलाई ध्यानमा राखी नागढुंगा सिक्रेखोला सुरुङ मार्ग निर्माण हुन लागेको हो । मुलुकको पहिलो सडक सुरुङमार्गको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार..

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । सडक बोर्डले राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

नौबिसे-कलंकी सडक एकतर्फी गराएर मर्मत शुरु

धादिङ । सर्वाधिक सवारी चाप रहने गरेको देशका करिव ७० जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने मुख्य सडक मार्गको नौविसे नागढुंगा सडक खण्डमा केही समय सवारी आवतजावतमा फेरि समस्या हुने भएको छ । धादिङको नौबिस देखि काठमाण्डौंको कलंकी सम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको..

नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

धादिङ, १३ असोज - दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६..

नागढुंगाको जाम हटाउन सांसद त्रिपाठीको अग्रसरता

धादिङ । गएको पाँच दिन देखि अस्त व्यस्त बन्दै आएको राजधानी भित्रिने मुख्य सडकमार्ग नागढुंगादेखी धादिङको गल्छीसम्म पुगेको सडक जाम हटाउन धादिङ क्षेत्र नम्बर १ का सांसद भूमी त्रिपाठीले सरोरकारवालाहरुसंग पहल गर्नु भएको छ । देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतका धेरै वटा शहरवाट स्थल मार्ग हुंदै काठमाण्डौं प्रवेश गर्ने र काठमाण्डौंबाट..

सडकमा ३० किमि लामो सवारी जाम, नियन्त्रणमा पुगेन ध्यान

धादिङ- केहि दिन यता राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग त्रिभुवन राजपथको नागढुंगा देखि नौविसे सम्मको सडक मर्मतका नाममा घण्टौं सम्म सडकमा सवारी आवागमन ठप्प हुन थालेपछि लाखौं यात्रु मारमा परेका छन् । दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । देशका विभिन्न जिल्लाबाट आएर पढाईका साथै जागिर ,..

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि करार सेवामा विभिन्न पदमा गरी १२९ जना..

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई नियम विपरीतका कुनै पनि काम नगर्न कडाईका साथ निर्देशन गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आईतबार आयोजित एक कार्यक्रममा अख्तियारले विभिन्न योजना निर्माण गर्दा वा अन्य कुनै पनि कार्य सम्पादन गर्दा कानुन विपरीत गएर केही काम..

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ । चौमासिक..

धादिङमा पनि भेटियो डेंगु, अहिले सम्म २१ जना संक्रमित

धादिङ- डेङ्गु रोगबाट धादिङमा अहिले सम्म २१ जना विरामी भएका छन । स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वरो आएर धादिङ जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ९ जना महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखा परेको हो । जिल्लाको सदरमुकाम आसपास भन्दा अन्य स्थानका विरामीको भने जिल्लामा अभिलेख नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत..

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

शान्ति सुरक्षा,शुसासन आफ्नो पहिलो लक्ष्य- प्रजिअ तामाङ

धादिङबेसी -धादिङ जिल्लामा हालै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको शान्ति सुरक्षा,शुसासन, सूचनाको हक र पारदर्शिता लाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय धादिङमा सोमबार जिल्लाका पत्रकारहरु संग परिचय गर्दै  प्रजिअ तामाङले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad