सुन मूल्य ६ सय रुपैयाँले घट्यो

635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1987295125_1419323019काठमाडौं, पुस ८ । लगातार उतारचढाब आइरहेको सुको मूल्य मंगलबार तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भएको छ ।

केहीदिन यता प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेर ५१ हृजार ४ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्यमा पनि कमी आएको छ । सोमबार प्रतितोलाको सात सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामान १० रुपैयाँले घटेर ६ सय ९० रुपैयाँमा कारोबार भएको छ ।