उत्साही रिपोर्टरको आवश्यकता

829 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेत्रावती मिडियाद्धारा सञ्चालित धादिङ जिल्लाको डिजिटल पत्रिका www.dhadingnews.com र निकट भबिस्यमा संचालनमा आउन लागेको धादिङ समाचार सेवाका लागि केही उत्साही रिपोर्टरको आवश्यकता परेकोले पत्रकारितामा भविश्य देख्ने इच्छुक व्यक्तिहरुका लागि यो सुचना जारी गरिन्छ ।
dhading news Image
आवश्यक संख्या : केही
न्यूनतम योग्यता

पत्रकारिता क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको । खोजी पत्रकारितामा बिशेष रुची राख्ने ​नेपाली र भाषामा दख्खल भएको

आवेदकले पेश गर्नुपर्ने कागजातहरु
कार्यानुभवको प्रमाणपत्रका साथ यसअघि प्रकाशित/प्रसारित पाँच वटा खोजी समाचार
आवेदन दिने अन्तिम मिति : २०७१ वैशाख १५ गते, दिउँसो ४ बजेसम्म

इच्छुक उम्मेदवारलाई [email protected] मा आफ्नो आशय–पत्र सहित आवश्यक कागजाज पेस गर्न अनुरोध गरिन्छ ।