राष्ट्रिय समाचार

बहिरा चेपाङ बालिका बिद्यालय भर्ना

धादिङ,२२ जेठ ( धादिङन्युज )। बिगत १५ दिन देखि चितवन जिल्लाको रत्ननगर १३ जयमंगला मा रहेको गामबेशिको चेपाङ संरक्षण केन्द्र आश्रय लिएर बसेकी बहिरा बालिका शुश्मा चेपाङ जेठ २१ गते  सँङकेतीक भाषामा पढाई हुने बिद्यालयमा भर्ना भएकी छिन् । चितवनको  दाहखानी ७ खेतबारी पिपलटारकी मानबहादुर र लालमाया चेपाङकी १० बर्षीय छोरी शुश्मा चेपाङलाई मंगलवार..

“सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि आज विश्व वातावरण दिवस मनाइँदै

धादिङ,२२ जेठ ( धादिङन्युज )।  आज जून ५ तारिख, विभिन्न कार्यक्रम संसारभर विश्व वातावरण दिवस मनाइँदै छ । “सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि विश्व वातावरण दिवसका अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष..

उपराष्ट्रपति झा चीनको औपचारिक भ्रमणमा जादै

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । उपराष्ट्रपति परमानन्द झा आजदेखि चीन भ्रमणमा जादै हुनुहुन्छ । दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा दिउँसो चीन भ्रमणमा जानुहुनेछ । आज व्यापार मेलामा भाग लिन चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङतर्फ प्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति झा..

जातिय बिभेद उन्मुलन दिवस मनाइदै

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । जातिय विभेद उन्मुलन दिवस आज मनाइदैछ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ७ बर्ष पुगेको छ । सातबर्ष अगाडि देखि आजकै जेठ २१ गतेको दिनलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो । जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि मनाइदै छ । राष्ट्रिय..

संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउन दलहरु सहमति नजिक

काठमाण्डु,२१ जेठ ।  आगामी संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउनेमा मुख्य चार राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् । उच्चस्तरीय राजनीतिक समितिको बिहान बसेको बैठकमा ११ बुँदे सहमतिअनुसार अघि बढ्न चारै पक्ष राजी भएका हुन् । विवाद बढ्दै जाँदा एकीकृत माओवादी र मधेसी मोर्चाले संविधानसभा ६ सय १ सदस्यीय हुनुपर्ने कुरा राखे पनि वर्तमान सरकार..

धादिङको बैरेनी गाविसको राजमार्ग क्षेत्र बन्द निषेधित घोषणा

सन्तोष अधिकारी बैरेनी/राजमार्गमा  जथाभावी हुने गरेका बन्द तथा अन्य अराजक कृयाकलाप नियन्त्रण गर्न धादिङको बैरेनी प्रहरी चौकीले विभिन्न सरोकारवाला निकाय संग समन्वय गरी बैरेनी गाविस क्षेत्रको पृथ्वीराजमार्गलाई बन्द निषेधित क्षेत्र घोषणा गरेको छ । बैरेनी चौकीका  प्रमुख विजय खत्रीको पहलमा शनिबार बैरेनी गा वि स मा बसेको स्थानिय..

दुई ट्रक एकापसमा ठोक्किँदा आठ घाइते

कुरिनटार  । पृथ्वी राजमार्ग अन्तरगत पर्ने चितवन जिलाको  कुरीनटारमा शनिबार  बिहान दुईवटा ट्रक एक आपसमा ठोक्किँदा आठ जना गम्भिर घाईते भएका छन् । नारायणगढ बाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ ख ४६८ र विपरित दिशाबाट मुग्लिन तर्फ आउदै गरेको ना ३ ख ५९६३ नम्बरको मालबाहक ट्रक कुरिनटार केबुलकार स्टेसन नजिकै ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी..

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

सत्ताइस घर टहरा हटाइए

अत्तरिया (कैलाली), १५ जेठ । जिल्ला वन कार्यालय कैलालीले साडेपानी गाविसमा वन जङ्गल अतिक्रमण गरी बसेका २७ घर टहरा हटाएको छ । वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मङ्गलबार सो गाविसको जहरमनीमा सुकुम्बासी तथा बाढीपीडितका नाममा वन अतिक्रमण गरी बसेका ४०० घरमध्ये २७ घर टहरा भत्काएको हो । वन कार्यालयले..

महिलाको मृत्यु

गौशाला, १५ जेठ । महोत्तरीको पडौल गाविसमा विषादी सेवनबाट सिकिस्त एक महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पडौल गाविस–७ बस्ने श्याम दासकी पत्नी ३६ वर्षीया बिनेखा देवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पति फर्निचर उद्योगमा काम गर्ने गरेको बिनेखाले गएराति ८ बजे घरमा कोही नभएको बेला खेतबारीमा छर्कने विषादी..

गणतन्त्र संस्थागत हुन नसकेकामा चिन्ता

रत्ननगर (चितवन), १५ जेठ । गणतन्त्र दिवसको अवसरमा चितवनको नारायणगढमा आज बिहान दौड प्रतियोगिता आयोजना गरिएको छ । पैतीस जनाले सहभागिता जनाएको दौडमा शमशेरदल गणका नेपाली सेनाका जवान विजयी भएका छन् । नारायणगढको पुलचोकदेखि चौविसकोठीसम्म झन्डै साढे दुई किलोमिटर क्षेत्रमा भएको दौडमा शमशेरदल गणका सेनाका जवान देवबहादुर पहिलो भएका छन् । यस्तै..

कपनलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न अभियान सुरु

काठमाडौँ, १५ जेठ । छैटौँ गणतन्त्र दिवसको उपलक्ष्यमा कपन गाविसमा खुला दिसामुक्त र प्लास्टिकका झोला प्रतिबन्धित क्षेत्र घोषणा गर्न आजदेखि यहाँ विशेष अभियान सुरु गरिएको छ । सो अभियान सफल पार्न गाविसका साथै सामाजिक संस्था, क्लब, नेपाल प्रहरी, शैक्षिक संस्था, महिला समूह, रेडक्रस, बौद्ध गुम्बा र टोल सुधार समितिको सहभागिता थियो..

मृतकको नाममा आएको भत्ता सचिवको गोजीमा

काठमाडौं, १५ जेठ । मृत्यु भइसकेका नागरिकको नामबाट गाविस सचिवले भत्ता बुझेर गरेका आर्थिक अनियमितताहरु पछिल्लो सययमा सप्रमाण फेला पर्न थालेका छन् । गोरखा, बाजुरा, अछामका विभिन्न गाविसमा मृत्यु भएका नागरिकका आफन्तले मृत्युदर्ता गरे पनि सचिवले लगतकट्टा नगरी भत्ता लिइरहेको पाइएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार..

आमाबाबु सम्झँदै विद्यालय भवन

धादिङ/बाँचुञ्जेल राम्रो हेरचाह नगर्नेले पनि मरेपछि जन्म, शिक्षादीक्षा र कर्म दिने आमाबाबुलाई विभिन्न तरिकाले सम्झने गर्छन्, धर्म, समुदाय, क्षेत्रअनुसार फरक–फरक शैली र परम्परामा। धादिङका एक व्यक्तिले आफ्ना बाबुआमालाई स्मरणीय र प्रशंस्य शैलीले सम्भि्कए– दुर्गम गाउँमा लाखौं निजी खर्चले विद्यालय भवन बनाइदिएर। उत्तरी धादिङको विकट..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

समाचार

सबै

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

Categories