सम्पादकीय

धादिङका कृशल कडेल नेपाल आइडलको उत्कृष्ट २० मा (भिडियो सहित )

Dhading news  :धादिङबेशी स्थित सांघुटारका कृशल कडेलले नेपाल आइडलको उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनी उत्कृष्ट २० भित्र पर्ने कान्छा प्रतिस्पर्धी समेत हुन् । धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यो स्थानसम्म पुग्ने उनी एक्लो प्रतियोगि हुन् । यस अघि नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामाको पुख्यौली घर धादिङ भए पनि उनले आफुलाई..

भाइरल बन्दै ह्रस्व, दीर्घ पढाउने तीज गीतको भिडियो

काठमाडौं : यति बेला चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका लागि दर्जनौं संख्यामा नयाँनयाँ गीत बनेका छन्। पुराना गीत पनि उत्तिकै बजिरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ। ती गीत स्कुले बालबालिकाका लागि उपयुक्त हुँदैनन्। तर पनि स्कुले बालबालिका..

एघार बर्षिया समृद्धिको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

११ बर्षिय बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत सार्वजनिक भएको छ।गीतकार रमेश अधिकारीले रचना गरेको यो “माथि माथि हिउँचुली“ बोलको गीत शुक्रबार युट्यूबमार्फत् सार्वजनिक गरिएको हो।गीतमा चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ। सामाजिक संजाल फेसबुक तथा ट्वीटर मार्फत गीतको रिलिज भएको जानकारी गराउदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन..

जमुनाको तिरमा भेटिए खुमन र सिलु

 बुटवल- संचारकर्मी निरु गौतमको लय शब्द संकलनमा पुरानो तीज भाका समेटिएको मौलिक तीजगीत जमुनाको तीर सार्बजनिक भएको छ । बुलबुल मिडियाको प्रस्तुतिमा खुमन अधिकारि र शिलु भट्टराईको आवाजमा सजिएको तीज गीत जमुनाको तीर लाइ बिष्णु भट्टराईले निर्देशन गरेका छन् । बिक्रम राना मगरको नृत्य निर्देशनमा तयार भएको सो तीज गीतमा सुमन सपना राना कुलचन्द्र..

पुलको जोखिमपछि रसुवागढी नाकामा सवारीसाधनमा रोक

रसुवा, १२ साउन  ।  टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति..

दुईजना झाँक्री मारेको आरोपमा अनुसन्धानगर्न ३१ जना गाउँले हिरासतमा

धादिङ,८ साउन - धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा चार दिन अघि गाउँलेको कुटपिटबाट दुई जनाको हत्या भएको बिषयमा अनुसन्धान गर्न प्रहरीले ३१ जना गाउँलेलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ..

धादिङको ओम ग्यासले पायो (एनएस) नेपाल गुणस्तर चिन्ह

धादिङ- धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा रहेको  ओम ग्यासले नेपाल गुणस्तर चिन्ह(एनएस)पाएको छ।नेपाल गुणस्तर तथा नापतौल विभागले बुधवार यो उद्योगलार्इ एनएस दिएको हो। यससँगै देशभर रहेका ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या १० पुगेको छ। उद्योगका संचालक हरि पाठकले उपभोक्तासम्म सुरक्षित र भरपर्दो रुपमा ग्यास..

असार देखि भदौ सम्म खोला उत्खनन नगर्न प्रदेश सरकारको निर्देशन

धादिङ -नदी तथा खोला दोहन गरेर अवैध रुपमा भईरहेको वालुवा बिक्री वितरण कार्य रोक्न ३ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहलाई परिपत्र जारी गरेको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै स्थानिय तहहरुलाई परिपत्र जारी गर्दै असार ,श्रावण र भाद्र महिनामा खोला उत्खननमा रोक र निकासीको शुल्क बारे..

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

अर्गानिक तरकारीको प्रचार गर्न गाउँमा पुगेका पत्रकारलाई तरकारीकै माला

आईतबार गाउँमा पुगेका पत्रकार, जनप्रतिनिधि र सरकारी कर्मचारीलाई किसानले खुर्सानी,करेला, गोलभेंडा,आलुको माला लगाएर स्वागत गर्दा सबै दङ्ग भएका थिए । हरेक कार्यक्रममा फुलको माला मात्रै लगाईदिने  परम्परालाई तोड्दै गजुरी गाउँपालिका वडा नम्बर ५ ढोडेनी र माने भन्ज्याङका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक खेती प्रणालीको बिषयमा प्रचार..

विक्रम सम्वतको वैज्ञानिकता -नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य र राशिफल

– ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) कमलमार्ग १७२, केसीटोल कमलपोखरी, काठमाडौं ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७ astrodeepakguru@gmail.com ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।। विक्रम सम्वतको वैज्ञानिकताः सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६०..

नमूना घर बनाउनेले नै पहिलो किस्ता समेत पाएनन्

 धादिङ, २९ फागुन - धादिङको गजुरी गाउँपालिका वडा न. ५ राइगाउँका ज्ञानबहादुर राइले बनाएको घर गाउँभरीकै नमूना घर हो । यस्तो घरको पनि पहिलो किस्ता नपाएको सुन्दा गाएापालिकाका अध्यक्ष र पुनरनिर्माण प्राधिकरणका इन्जिनियरले पहिले पत्याएनन् । जब राइले गाउँमा आयोजित सार्वजनिक सुनुवाइमा आक्रोसित हुँदै राखे बल्ल उनिहरु अचम्मा परे ।                   ..

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस –बंगला एयरलायन्सको जहाज दुर्घटना

काठमाडौँ २८,फागुन -त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो। बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको..

भूकम्पपछिको पुनर्निर्माण : अनुदान लिए, घर बनाएनन्

धादिङ – गजुरी गाउँपालिका ६ का केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन्। तर घर बनाउने कुनै सुरसारै छैन। ‘घर बनाउन लगेको पैसा अरु काममा खर्च भयो घर कसरी बनाउनु’ केदारनाथले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन्।’ २०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो। टहरामा बस्दै आइरहेका केदारनाथ..

सार्वजनिक बिदा  १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौं: सरकारी विदाका रुपमा मानिएको सार्वजनिक विदालाई कटौती गर्ने तयारी भएको छ । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको छ । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories