
धादिङका श्याम लामा राप्रपाको केन्द्रीय सदस्य मनोनीत
काठमाडौं । धादिङका श्याम लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा मनोनित भएका छन । लामा राप्रपा धादिङका पूर्व अध्यक्ष हुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लामा सहित देशका विभिन्न जिल्लाका १८ जनालाई पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनय गरेका छन् । तत्कालीन..