कभर फोटो

हाम्रो धादिङ राम्रो धादिङ । हिमाल र मनोरम दृष्यहरुले

[caption id="attachment_9392" align="aligncenter" width="300"] हाम्रो धादिङ राम्रो धादिङ । हिमाल र मनोरम दृष्यहरुलेधादिङको तिप्लिङवाट देखिएको गणेश हिमालको मनोरम दृष्यतस्बिर : शिव श्रेष्ठ-पर्यटन अभियान पाक्षिक[/caption] हाम्रो धादिङ राम्रो धादिङ । हिमाल र मनोरम..

धादिङ खाल्टेको चर्चित वाहुन वाजा टोलीका सदस्यहरु नरसिंहा फुक्दै

[caption id="attachment_9388" align="aligncenter" width="300"] कांधमा वाजा भिरे पनि फुकालेको छैन जनैबाहुनले फुक्दा पनि बज्दो रैछ सनैधादिङ खाल्टेको चर्चित वाहुन वाजा टोलीका सदस्यहरु नरसिंहा फुक्दै       तस्बिर  :केशव अधिकारी –धादिङ..

उमेरले नछेकेको काम ।

[caption id="attachment_9383" align="aligncenter" width="300"] उमेरले नछेकेको काम । सदरमुकाम धादिङबेसीको गणेशमार्ग नजिकैका एक जेष्ठ नागरिक वांसको चोयावाट चित्राफुङगा वनाउंदैतस्बिरः केशव अधिकारी /धादिङ..

बर्षको अन्तिम दिन अस्ताउंदै गरेको सुर्य ।

[caption id="attachment_9380" align="aligncenter" width="300"] बर्षको अन्तिम दिन अस्ताउंदै गरेको सुर्य । २०७० सालको अन्तिम दिन धादिङको पिडा गाविसको गलौदी नजिकैवाट देखिएको सुर्यास्तको झलकतस्बिर : केशव अधिकारी /धादिङ..

सहारा दिने कोही नभएपछि असी बर्षको उमेरमा आग्रा खोलामा गिट्टि फुटाउँदै धनवहादुर घले तामाङ दम्पती

सहारा दिने कोही नभएपछि असी बर्षको उमेरमा आग्रा खोलामा गिट्टि फुटाउँदै धनवहादुर घले तामाङ दम्पती तस्बिर : केशव अधिकारी..

त्रिशूली नदीको किनारमा रहेको अबैध धन्दा

[caption id="attachment_9170" align="aligncenter" width="300"] त्रिशूली नदीको किनारमा रहेको अबैध धन्दात्रिशूली नदी किनारमा गैर कानूनी रुपमा संचालित वालुवा खानीका कारण नदीको पानी धमिलिने क्रम बढ्दै गएको छ । नदीको छेउटाउमा रहेका अवैध वालुवा खानीले मेशिनको प्रयोग गरेर पानी तान्दै नदीमा मिसावट गर्दा पनि स्थानीय प्रहरी प्रशसानले वेवास्ता गर्दै आईरहेको छ ।तस्बिर ः केशव अधिकारी..

ताजा तरकारीमा बिषादीको प्रयोग बढ्दै

[caption id="attachment_9165" align="aligncenter" width="300"] ताजा तरकारीमा बिषादीको प्रयोग बढ्दैधादिङ जिल्लामा तरकारी उत्पादन बढेसंगै तरकारीमा बिषादीको प्रयोग पनि बढ्दै गएको छ । जिवनपुरका एक किसान आफ्नो वारीमा लगाईएको बन्दामा बिषादी छर्कर्दै ।तस्बिर ः केशव अधिकारी–धादिङ..

पात्ले गाउंको होमस्टेमा आउने पाहुनालाई स्वागत छ….

जिल्लाकै नमुना पर्यटकीय गाउं खाल्टेको पात्लेमा पुगेपछि आन्तरिक तथा वाह्य पर्यटकलाई स्थानीयले यसैगरी हार्दिकताका साथ स्वागत गर्ने गर्दछन । ( पात्ले गाउं )धादिङ जिल्लामा व्यवसायिक रुपमा होम स्टे संचालन भईरहेको बस्ती हो । सदरमुकाम धादिङबेसीवाट ९ किलोमिटर यात्रा पछि पुग्न सकिने पात्लेमा ८५ घर गुरुङ समुदायको वसोवास छ । तस्बिर : केशव..

धादिङ जिल्लाको थांक्रे गाविसको मुलखोलामा संचालनमा रहेको ट्राउट माछापालन

[caption id="attachment_9005" align="aligncenter" width="300"] धादिङ जिल्लाको थांक्रे गाविसको मुलखोलामा संचालनमा रहेको ट्राउट माछापालन केन्द्र । पछिल्लो समय ट्राउट माछाले राम्रो वजार पाउन थालेपछि व्यवसायीहरुको ध्यान यता तर्फ जान थालेको छ ।तस्बिर- केशव अधिकारी /धादिङ..

धादिङको घाटबेसीमा एक दशकदेखि संचालित मुलुककै पहिलोे ‘वाटर किङडम’

[caption id="attachment_9001" align="aligncenter" width="300"] आन्तरिक पर्यटकलाई लक्षित गर्दै धादिङको घाटबेसीमा एक दशकदेखि संचालित मुलुककै पहिलोे ‘वाटर किङडम’ (जल बिहार..

धादिङ जिल्लाकै एकमात्र चेपाङ छात्रावास

[caption id="attachment_8997" align="aligncenter" width="300"] धादिङ जिल्लाकै एकमात्र चेपाङ छात्रावासधादिङ जिल्लाका अति सिमान्तकृत चेपाङ छात्राहरुको पढाईलाई सहयोग पु¥याउन जिल्लाको गजुरमिा स्थापना गरि संचालनमा ल्याईएको चेपाङ छात्रावासतस्बिर- केशव अधिकारी /धादिङ..

उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा

[caption id="attachment_8992" align="aligncenter" width="300"] उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गाधादिङको उत्ररी भेगमा पर्ने रि गाविसका अधिकांश वासिन्दाको आम्दानीको श्रोत बनेको छ । चित्राफुङ्गा । बांस निगालो वाट वनाईएका डोको, डालो मान्द्रो, भकारी,थुन्से (चित्राफुङ्गा )सदरमुकाम धादिङबेसीबाट मोटरमा राखेर पश्चिम नेपालको पोखरा, स्याङजा,पाल्पा तिर लाने तयारीमातस्बिर-केशव..

धादिङको सल्यानटार गाविसमा मात्र ८५ जना हात्तीपाईलेका विरामी

[caption id="attachment_8980" align="aligncenter" width="300"] हात्तीपाईले रोगको कारण शरिर सुनिएर विरामी पर्दै आईरहेका धादिङको सल्यानटार गाविस जाहिरगाउंका वासिन्दा । सल्यानटार गाविसमा मात्र ८५ जना हात्तीपाईलेका विरामीहरु रहेका छन ।तस्बिर - केशव अधिकारी /धादिङ..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories