
धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता
धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका..