उदीयमान कवयित्री शशिको ‘प्रेमको बकपत्र’– भित्र डुबुल्किंदा !
- बद्रीप्रसाद दाहाल – (अध्यक्ष— धादिङ सिर्जना प्रतिष्ठान ) शशि थापा पण्डित नेपाली सिर्जना आकाशकी उदीय–मान काव्यबिम्बकी चर्चित प्रतिभाको नाम हो । कविता , कथा र निबन्ध फॉटमा सुन्दर काव्यिक बाला झुला–उन उद्यत यिनको कलम पछिल्लो समयमा आएर सुकिलो यात्रातिर मार्च गर्दै छ । चार दर्जन गद्य कविताको स‘गालो ‘ प्रेमको बकपत्र ’ शशि थापा..