
ओमिक्रोन भाइरस नेपालमा पनि देखियो
२०७८ मंसिर २० नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयले परीक्षणका क्रममा गत आइतबार दुईजनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दक्षिण..