शिक्षा/स्वास्थ्य

सदरमुकाम धादिङबेसीमा मेयर कप २०७५ हुंदै

धादिङ -  सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने खुल्ला फुटवलमा पहिलो हुने टिमलाई एक लाख पाँच हजार र दोश्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार  पुरस्कार राशी रहेको वताईएको छ । भलिबल तर्फ प्रथम..

जनप्रतिनिधि स्वास्थ्यकर्मी र शिक्षकलाई मनोविमर्श तालिम

नेत्रावती- जनप्रतिनिधि स्वास्थ्यकर्मी तथा शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्श सम्वन्धि आधारभूत जानकारी दिने उद्धेश्यले धादिङको नेत्रावती गाउँपालिकाको सेमजोङमा मनोविमर्श सम्वन्धि ३ दिने तालिम सम्पन्न भएको छ । समुदायमा मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुको पहिचान गरी उनिहरुको उचित उपचार तथा व्यवस्थापनका लागि सहयोग पु¥याउन उक्त..

बेलैमा ख्याल नगरे बच्चाको आँखामा क्यान्सर पनि हुन सक्छ

काठमाडौं । जनकपुरका चार वर्षीय आरव यादवको बायाँ आँखाको बीच भागमा सेतो गिर्खा टल्किएको थियो । उनकी आमा मायावतीले देखेकी थिइन् तर बच्चाको यस्तै हुन्छ होला भन्ने सोचिन् । गिर्खा विस्तारै बढ्न थाल्यो । उनीहरूले जनकपुरमै डाक्टरलाई देखाए । दुई वर्षको पुग्दा गिर्खा झनै बढेजस्तो भयो । जनकपुरको आँखा अस्पतालले दिएको औषधि लगाउँदै बसे । ढिलो गरी..

गाउँ गाउँमा मनोविमर्शकर्ता तयार पार्दै उत्थान नेपाल

धादिङ-मनोसामाजिक समस्यामा परेको व्यक्तिहरुलाई समयमै मनोविमर्श सेवा दिई उनिहरुको अवस्थामा सुधार ल्याउन सघाउ पु¥याउने उद्धेश्यले उत्थान नेपालले धादिङमा आफ्नो सेवा शुरु गरेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा मुख्य कार्यालय रहेको उत्थान नेपालको अध्यक्षमा कृष्णप्रसाद अर्याल,उपाध्यक्षमा पेम्बा घले, सचिवमा..

धादिङमा शुरु भयो मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

धादिङ, २७ बैशाख- नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन का लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रवार देखि धादिङ जिल्ला अस्पतालमा पनि शुरुवात गरिएको छ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले शुक्रवार एक कार्यक्रमका बिच धादिङ..

गल्छी गाउँपालिकामा सेवा प्रवाह सुधार गर्ने प्रतिवद्दता

गल्छी  २७ बैशाख -   गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्दता व्यक्त गर्नु भएको छ । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न. प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा..

अझै २२ प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित

काठमाडौं ।खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा..

नेपालमा क्यान्सर भयावह बन्दै

काठमाडौं । नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या..

अब प्राथमिक तहका सबै विद्यार्थीलाई दिवाखाजा

  काठमाडौं । प्राथमिक तहका बिद्यालयमा बिद्यार्थी टिकाउन सामुदायिक बिद्यालयलाई धौ धौ परिरहेको छ । बिद्यार्थीको अभावमा कतिवटा प्राथमिक तहको पढाई हुने बिद्यालय नजिकैको अर्को बिद्यालयमा गाभिनेक्रम पनि चलिरहेको छ । बिद्यार्थी पाउनै मुस्किल हुन थालेपछि सरकारले देशभरका सामुदायिक विद्यालयको प्राथमिक तहमा भर्ना भएका सबै विद्यार्थीले..

दुब्लाउन चाहनुहुन्छ ? ‘त्यसो भए भात खानुहोस्’

नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ । तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आट्र्समा प्राध्यापक टोमोको इमाइको नेतृत्वमा भएको पछिल्लो..

स्वस्थ रहन चाहनुहुन्छ त्यसो भए चाँडै सुत्नुस्, चाँडै उठ्नुस्

भनाइ नै छ, सुख चाहिए रातमा निन्द्रा नबिगार्नु,शान्ति चाहिए दिउँसो नसुत्नु,बेलुका छिट्टै सुत्ने र बिहान चाँडो उठ्ने मानिस जीवनमा सफल हुन्छन्। यस्तो दैनिकीले सफलतासँगै स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेलिरहेको हुन्छ। बुझ्नुपर्ने अर्को एउटा कुरा के छ भने बेलुका खाना खानेबित्तिकै सुत्नु भने हुँदैन। खाना खाएपछि पनि त्यो नपचुञ्जेल..

स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्न स्वास्थ्य कार्यालय

धादिङ, २० बैशाख - जिल्लाका कुनै पनि स्थानीय तहमा महामारी फैलिएमा, स्वास्थ्य सम्वन्धि आपतकालिन अवस्थामा आएको खण्डमा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य कार्यालयले संघ तथा प्रदेश सरकार सँग तत्काल समन्वय गर्दै आवश्यक औषधि तथा उपकरण उपलव्ध गराउन सहयोग गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङ अब नयाँ संरचना अनुसार..

बर्डफ्लुले नेपालमा पहिलोपटक एकजनाको मृत्यु

काठमाडौं - बर्ड फ्लु रोकथामका लागि निकै सावधानी अपनाउनु पर्ने भएपनि जनचेतनाको अभाव र ख्याल ख्यालका कारण यसबाट नोक्सानी हुन थालेको छ । नेपालमा पहिलो बर्डफ्लु भाइरसका कारण एकजनाको मृत्यु भएको  छ। स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी पहिलोपटक ‘इन्फ्लुयन्जा ए एच वान एन वान’ संक्रमणबाट एक युवकको मृत्यु भएको जानकारी दिएको..

गजुरीका १० बिद्यालयमा सचेतनामुलक अभियान संचालन गरिने

गजुरी - बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिमबाट सुरक्षित गर्न धादिङको गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा सचेतनामुलक अभियान संचालन गरिने भएको छ । गजुरी गाउँपालिका शिक्षा शाखा,बिद्यालय र प्रयास नेपाल धादिङको समन्वयमा आसमान नेपालले अभियानमुखी कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रमका बिषयमा जानकारी दिन..

नेपालमा प्रतिदिन सरदर १४ जनाद्वारा आत्महत्या

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन १४ जनाले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेको तथ्यांक छ । प्रहरीका अनुसार नेपालमा पासो लगाएर र विष सेवन गरेर आत्महत्या गर्नेको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad