जलश्रोत / उर्जा

गाउँ-गाउँमा बुढीगण्डकी हाइड्रोको चर्चा

बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रस्तावित २ सय ६३ मिटर उचाइको मुख्य बाँधको स्केच। स्केच स्रोतः बुढीगण्डकी जलविद्युत् आयोजना धादिङ, - बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआरको काम अन्तिम चरण्ामा पुगेका बेला प्रभावित क्षेत्र गोरखा र धादिङका टोलटोल, चियापसलहरूमा यसकै चर्चा उत्कर्षमा पुगेको छ। विस्तृत अध्ययन..

बुढीगण्डकी आयोजनाको डिपिआरको काम अन्तिम चरणमा

काठमाडौँ, - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ राससले खबर लेखेको छ । । फ्रान्सको ट्याक्टबेल इन्जिनियरिङले डिपिआरको कामलाई अन्तिम चरणमा पु¥याएको र कुन क्षमतामा आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा अन्तिम निर्णय गर्न बाँकी..

धादिङका वजार भन्दा गाउं बढी उज्यालो

केशव अधिकारी धादिङ,- विद्युत्त उत्पादनमा आएको कमीका कारण यतिबेला मुलुकमा लोडसेडिङको अवधि बढ्दै गईरहेको बेला धादिङ जिल्लाका ग्रामीण भेगहरु भने लघु जलबिद्युत्त आयोजनाका कारण झिलिमिलि बन्दै गएका छन । जिल्लाको उत्तरी  भेगमा पर्ने बुढाथुम र मुलपानी गाविसका अधिकांश घरमा लघुजलबिद्युत्तवाट उत्पादित विजुली पुगेको छ । दुई गाविसको सिमानामा..

रसुवाको तिरुमा बल्यो बिजुली

रसुवा, २६ मङ्सिर । राष्ट्रिय प्रसारणको पहँुच नपुगेको हाकुको तिरु गाउँमा माइक्रोहाइड्रोमार्फत विद्युत् सेवा विस्तार भएको छ । दालदुङ खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश घलेका अनुसार गाउँ नजिकै खोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै १४ किलोवाट क्षमताको माइक्रोहाइड्रो जल विद्युत् निर्माण भएपछि हाकु गाविस–८ तिरु गाउँका १३१..

मध्यमाञ्चल क्षेत्रीय महोत्सवलाई बुढीगण्डकी आयोजनाको सहयोग रहने

धादिङ १५ मंसिर – धादिङबेसीमा सम्पन्न हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ लाई भव्य रुपमा सम्पन्न गर्न महोत्सव मुल आयोजक समिति उद्योग वाणिज्य संघ धादिङले तयारीलाई तिव्र पारेको छ । महोत्सवमा मध्यमाञ्चल विकास क्षेत्र भित्रका उद्योग, व्यापारका साथै आर्थिक सम्बृद्धिका बिषयमा पनि बिज्ञहरुसंग छलफल गरिने भएको छ । यसैक्रममा..

बुढी गण्डकी जलविद्युतको डीपीआर तयार, नेपालीलाई मागे जति शेयर

मुलुकको उर्जा संकट समाधान र विकासका लागि भरपर्दो विकल्पको रुपमा अघि सारिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघिका प्राथमिक कार्यहरु तीब्र रुपमा अगाडि बढाईएको छ । बुढीगण्डकी आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी प्रसाद देबकोटाका अनुसार जलाशयमा आधारित यो योजना एक हजार मेगावाटको हुनेछ । देबकोटाले पूर्व निर्धारित  तीस..

जलविद्युत् आयोजनको अनुमतिपत्र खारेज गर्ने निर्देशनका सम्बन्धमा आयोगसँग छलफल गर्ने

काठमाडौँ, १६ कात्तिक । व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिले विभिन्न जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी गर्न दिएको निर्देशनका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ । आयोगले पटक–पटक १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकले समयसीमाभित्र काम नगरेको भन्दै तत्काल खारेज गर्न र सोको जानकारी तत्काल उपलब्ध..

झोलामा खोला राख्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, ११ कात्तिक । कानुनले तोकेभन्दा बढी अवधिका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरेको र लक्षित प्रगति हासिल नगर्ने आयोजनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका सर्त पालना नगरेका अनुमतिपत्रलाई समेत कानुनबमोजिम कारबाही नगरी झोलामा खोला राखी हिँड्ने प्रवृत्तिलाई..

७ वर्षमा बुढीगण्डकी जलविद्युत आयोजना तयार हुने

  केशव अधिकारी धादिङ, ११ कात्तिक – एक हजार मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अबको सात वर्षमा पुरा हुने भएको छ ।  आयोजनाको निर्माण कार्यमा कुनै अवरोध नआएमा अवको सात वर्ष भित्रमा बुढीगण्डकीवाट एक हजार मेगावाट बिद्युत्त उत्पादन हुनेछ । गोरखा र धादिङ जिल्लाको सिमाना भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण गर्न..

खारे खोला जलविद्युत आयोजनामा सह–वित्तियकरण सम्झौता

कात्तिक ५, काठमाडौ । कन्सोर्सियम पावर डेभलपर्स प्रा.लि. (सि.पि.डि) ले हाल निर्माण गर्न लागेको २४.१ मे.वा. जडित क्षमताको खारेखोला जलविद्युत आयोजनामा १० वाणिज्य वैंकहरुले २ अर्व ९४ करोड रुपैया कर्जा लगानी गर्ने वारे प्रवर्धक कम्पनि र वैंक विच कात्तिक ४ गते काठमाण्डौंमा सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर भएपश्चात सि.पि.डि.का अध्यक्ष ई. लाल..

ऊर्जा सम्झौता गर्न खुट्टा नकपाउँन अर्थविद् तथा उद्योगीहरुको आग्रह

काठमाडौ-अर्थविद् तथा उद्योगीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकोबेला नेपालले ऊर्जा सम्झौता गर्न खुट्टा कपाउँन नहुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीको आसन्न भ्रमणबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लिने अवसरका विषयमा मिडिया इन्टरनेशलनले अनामनगरका बुधवार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै..

बूढीगण्डकी प्रभावितका लागि पुनर्स्थापना नीति असारसम्ममा

गोरखा,  - गोरखा र धादिङको सिमानामा बन्न लागेको बुढीगण्डकी जलविद्युत आयोजनाले आउँदो असारसम्ममा पुनर्स्थापना नीतिको मस्यौदा तयार पार्ने भएको छ ।  आयोजनाबाट विस्थापित हुनेहरुलाई व्यवस्थित गर्नका लागि पुनर्स्थापना नीति बनाउन लागिएको हो । पुनर्स्थापना नीति बनाउनका लागि कल्सल्ट्यान्ट छनौटको काम सुरु गरिएको आयोजना विकास समितिका..

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग परामर्श

धादिङ, - बूढीगण्डकी जलविद्युत् आयोजनाको परामर्श दातृ संस्थाले गोरखा र धादिङ जिल्लाका प्रभावित क्षेत्रका बासिन्दासँग पहिलो चरणको परामर्श लिने काम सम्पन्न गरेको छ । परामर्श दातृ संस्थाले धादिङको सलाङस्थित कल्लेरी, गोरखाको घ्याल्चोकस्थित बसेरी र दुर्वुङफाँट, फुजेलको ढावे, धादिङको खरीस्थित बुङकोटघाट, गोरखाको वोर्लाङस्थित क्यामुनयर,..

बूढीगण्डकीको विद्युत् खाकामा टुंगो लाग्यो

काठमाडौं,  - प्रस्तावित बूढीगण्डकी जलाशययुक्त आयोजनाको विद्युतगृह खाकामा टुंगो लागेको छ । सुरुङ खन्न नपर्ने बाँधभित्र वा बाहिर दुबै विकल्पमा विद्युत्गृह बनाउने गरी बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले प्रारूप (डिजाइन) पारित गरेको छ । यहीअनुसार आयोजनाको विस्तृ अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न समितिले परामर्शदाता फ्रान्सको..

बूढीगण्डकीमा परामर्शदाताका तीन विकल्प

काठमाडौ, परामर्शदाता ट्रयाक्टबेल इन्जिनियरिङले जलाशयमा आधारित बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन सकिने ३ विकल्प तयार पारेको छ । परामर्शदाताले बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिलाई फागुन १७ गते बुझाएको प्रतिवेदनमा 'ड्यामसाइट पावरहाउस', 'सर्ट टनेल' र 'लङ टनेल' गरी ३ वटा विकल्प प्रस्तुत गरेको छ ।समितिले चैत ७ गतेसम्म एउटा विकल्प..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad