खोजखबर

सूचना –सञ्चारको व्यापकतामा धादिङ न्यूज

रमेश अधिकारी सूचना –सञ्चारको व्यापकता र आवश्यकता झनै बढ्दो छ । सञ्चारका विविध माध्यामले यो विश्वलाई एकै डल्लोमा बनाएको छ,त्यसमा पनि विद्युतीय संचार माध्यामको व्यपकताले द्रुत सन्देशमा रुची जगाएको छ । हाम्रो दैनिकी झनै व्यस्त हुँदै गएको छ,फलतःअब अखबारका पाना –पाना पल्टाइरहने फूर्सद नहुन थालेको छ । यसमा पनि छापा माध्यमका पत्रपत्रिकाको..

आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं, वैशाख १६ - जन्म दिने आमाप्रति कृतज्ञता ज्ञापन गरी मीठामीठा परिकार खुवाएर मंगलवार मातृदिवशको रुपमा आमाको मुख हेर्ने पर्व मनाइँदै छ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिई पालन पोषण गरी हुर्काई समाजमा समर्थ बनाउने आमाप्रति सम्मान प्रकट गर्न बैशाख कृष्णपक्ष औंशीको दिन यो पर्व मनाउने नेपालीहरुको परम्परा छ । आमाले पनि यस दिन..

खाना मात्र होइन, पानी पनि छैन चेपाङबस्तीमा

केशव अधिकारी धादिङ, वैशाख १५ - धादिङको महादेवस्थान गाविस– ३ स्थित बु्रसबाङका चेपाङ समुदाय बर्षौदेखि खानेकुरासंगै खानेपानीको पनि समस्या झेल्दै आईरहेका छन । सवैभन्दा पिछडिएको बस्तीका रुपमा चिनिएको ब्रुसबाङ पुग्न पृथ्वीराजमार्गको मलेखुवाट भर्खरै निर्माण भएको भण्डारा–मलेखु सडक हुँदै कान्द्राङगढी भएर जानुपर्छ । यहाँका चेपाङहरु..

अनिकालबाट बचाउने सहारा डोको (तस्बिर सहित)

धादिङ,  – पाखो बारीमा भएको उत्पादनले तीन महिना मात्रै खान पुग्ने धादिङको उच्च पहाडी भेगमा बसोबास गर्ने चेपाङ समुदायले डोको र भकारी बेचेर जीवन निर्वाह गर्न थालेका छन् । ‘वर्षभरी फलेको अन्नले ३ महिना पनि खान पुग्दैन’ महादेवस्थान गाविसको ब्रुसबाङ गाउँका सिद्धिबहादुर चेपाङले भन्नुभयो, ‘बाँकी ९ महिना डोको, भकारी बेचेर गुजारा गर्दै आएका..

आमा सुरक्षा कार्यक्रममा अनियमितता

पोषण कार्यक्रम अन्तरगत ३ करोड भन्दा बढीको पीठो वितरण नगरी मौज्दाज   काठमाडौं , १४ वैशाख - स्वास्थ्य संस्थाहरुले आमा सुरक्षा कार्यक्रमअन्तरगत प्रसुती सेवाका लागि दिईने अनुदान रकम बढी देखाई करिब १ करोड रुपैयाँ अनियमितता गरेको पाईएको छ । महालेखा परीक्षकको ५१ औं वाषिर्क प्रतिवेदन २०७० मा ८२ लाख ४० हजार रकम बढी देखाई अनियमितता गरेको..

झुक्याएर अनाथ बनाइएका वालबालिकाको पुर्नस्थापना गरिने

धादिङबेसी,१३ बैशाख ( धादिङन्युज)– जवरजस्ती अनाथ बनाइएका वालबालिकाको उद्धार र पूर्नमिलनका लागि धादिङ जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको छ ।हिमाली नवीन समाज र मलाई नबिर्सनु ल अष्ट्रेलिया संस्थाको संयुक्त पहलमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पछिल्लो समयमा धादिङ जिल्लाका विशेष गरी उत्तरी क्षेत्रका विकट वस्तीबाट वालबालिका लाई..

एक लोटा पानी पनि पैंचो !

केशव अधिकारी ब्रुसवाङ(धादिङ) ११ वैशाख – घरमा पानी सकिँदा एक लोटा पानी पनि छिमेकीबाट पैंचो मागेर चलाउनु पर्छ भन्ने सुन्दा अनौठो लाग्न पनि सक्छ । खानेपानीको निकै दुःख रहेको धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङमा आफ्नो घरमा पानी सकिए छिमेकबाट पैंचो लिएरै चलाउनु पर्ने अवस्था छ । भनेको बेला पैंचौ तिर्न नसके अर्को पटक..

हामी दोश्रो बर्षमा प्रवेश ग¥यौं

नेत्रावती मिडिया प्रा.लि.धादिङद्धारा संचालित धादिङ न्युज डट कम ( जिल्लाको पहिलो अनलाईन खबर पत्रिका)ले पहिलो बर्ष पूरा गरी दोश्रो बर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा सम्पूर्ण पाठक,स्तम्भकार,लेखक,समाचारदाता तथा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग,समर्थन,प्रतिकृया,सुझाव र सल्लाह दिंदै हाम्रो यात्रालाई निरन्तरता दिन साथ..

युवकमाथि खुकुरी प्रहार

धादिङ,  ११,वैशाख - सदरमुकाम धादिङबेशी स्थित पुछार बजारमा बुधबार साँझ स्थानिय युवकमाथि खुकुरी प्रहार भएको छ । ५/७ जनामा आएका युवकहरुको समुहले निलकण्ठ ५ पुछारबजारका २२ वषिर्य काजी शाक्यलाई खुकुरी प्रहार गरेको स्थानियबासीले बताएका छन् । खुकरी प्रहारबाट युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । धादिङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि..

खर्च अभावले मर्मत भएन प्रशासनको मोटर

धादिङ,- खर्च अभावका कारण जिल्ला प्रशासन कार्यालय धादिङले विग्रिएको मोटर मर्मत गर्न नसकेको जनाएको छ । एक बर्ष अघि देखि विग्रिएर जिल्ला प्रशासन कार्यालय परिसरमा थन्किएको प्रमुख जिल्ला अधिकारी चढ्ने गरेको टाटा मोवाईल जिप अहिले सम्म मर्मत हुन सकेको छैन । मोटरमा इन्जिन लगायत अन्य समस्या देखिएपछि मर्मतका लागि प्रयास गर्दा दुई लाख भन्दा बढी..

बुढिगण्डकी जलविद्युत आयोजना निर्माणस्थलमा कार्यालय स्थापनाको तयारी

गोरखा - बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना निर्माण स्थलमा कार्यालय स्थापनाको तयारी थालेको छ । धादिङ र गोरखाको कुनै उपयुक्त क्षेत्रमा कार्यालय स्थापनाका लागि समितिले जग्गाको खोजी थालेको हो । सकेसम्म एउटै क्षेत्रमा कार्यालय भवन, आवासीय भवन लगायत संरचना मनाउन मिल्ने गरि जग्गाको खोजी थालिएको आयोजना विकास समितिका अध्यक्ष..

सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै गाविसमा ताला

धादिङ- व्यक्तिले सार्वजनिक जग्गा मिच्ने क्रम बढेपछि स्थानीय बासिन्दाले तत्काल समाधान खोज्न भन्दै आइतबार धादिङको थाक्रे गाविस कार्यालयमा अनिश्चितकालीन ताला लगाएका छन्। करिब दुई दर्जन स्थानीयबासीले यथाशिघ्र सार्वजनिक जग्गा मिचेर घर टहरा निर्माण गर्ने कार्य बन्द गराई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै निवेदनसमेत दर्ता..

पुस्तक नपाएको भन्दै विभिन्न जिल्लाका सरोकारवाला जनक शिक्षामा

भक्तपुर, वैशाख ७ – शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपुगेका विभिन्न जिल्लाका सरोकारवाला पुस्तक माग गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेका छन् । धादिङ, रामेछाप, सर्लाहीलगायत जिल्लाका जिल्ला शिक्षा अधिकारी, पुस्तक वितरक, शिक्षक संघसंगठनलगायतका प्रतिनिधिले आइतबार जनक शिक्षा सामाग्री केन्द्रमा पुगेर तत्काल पुस्तक..

खहरेमा सिभिक बैकको लघु वित्त कार्यक्रम

धादिङ,६ बैशाख ः धादिङबेसीमा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट वैकले जिल्लाका ग्रामीण वस्तिहरुमा लघुबित्त कार्यक्रम संचालनमा ल्याएको छ । लघुबित्त कार्यक्रम संचालन भएका क्षेत्रमा विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन आयआर्जन समुहमा आवद्ध महिलाहरुलाई विना धितो ५ हजार देखि ६० हजार रुपैया सम्मको लगानी गरिने सिभिक..

गैसस महासंघ धादिङको पांचौ अधिबशन शुरु, अध्यक्ष पदमा राधिका सापकोटा र दामोदर अर्यालका बिच प्रतिस्पर्धा हुने

धादिङ– धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्थाहरुको साझा संगठन गैसस महासंघ धादिङको दशौं बार्षिक साधारण सभा तथा पांर्चौ अधिबेशन धादिङबेसीमा शुरु भएको छ । महासंघका जिल्ला अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको वार्षिक साधारण सभा तथा अधिबेशनको महासंघका केन्द्रिय अध्यक्ष शर्मिला कार्कीले शुक्रवार उदघाटन गर्नु भएको हो । अधिबेशन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad