
जहाँ इच्छा त्यहाँ उपाय ,काम गर्ने आँट र इच्छा भयो भने समय मिलाउन सकिन्छ,-किरण अधिकारी,
नुवाकोट जिल्लामा २०३९ सालमा जन्मेका हुन् किरण अधिकारी, पिता जनक अधिकारी र माता रेनुका अधिकारीको जेष्ठ सुपुत्रको रुपमा जन्मेका अधिकारी हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल वाग्मती अंचल समितिको अध्यक्ष एभरेष्ट नेपाल कल्चरल ग्रुप, काठमाण्डौको निर्देशक, अन्तराष्ट्रिय लोक संस्कृतिक मेलाको निर्देशक, नेपाल संस्कृतिक नुवाकोट..