घटना /दुर्घटना/ अपराध

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने दुर्गा तामाङ र गल्छीवजारकी वर्ष ३२ की गंगा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो..

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा..

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला प्रहरी कार्यालय धादिङले तिव्र पारेको छ । सोही अभियान अन्तरगत चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट २०७५ मंसिर २० गते भएको फैसला बमोजिम जनही १ महिना कैद र ७२ हजार जरिवाना तोकिएपछि फरार रहँदै आएका जिल्लाको सिद्धलेक गा.पा.वडा नंम्बर..

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको बिषय बनेको छ । पक्राउ परेका दुवै जना माथि १७ बर्ष अघि भारतीय सेनामा कार्यरत परशुराम तामाङको निर्मम हत्या गरेको अभियोग लागेको छ । फरार भनिएका अभियुक्त १७ बर्ष सम्म कहाँ गएका थिए । प्रहरीले उनिहरुलाई किन पक्राउ गर्न सकेको थिएन । यस..

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ । भारतीय सेनामा कार्यरत जिल्लाको खनियाबास गाउँपालिका वडा नम्बर ३ दार्खाका पर्शुराम तामाङ दशैं तिहार मनाउन घर विदामा आएको बेला २०५९..

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्र्षीय सोनाम वाइबालाई ८ केजी ५।३५ ग्राम चरेश सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ..

मलेखुबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

धादिङ,१५ कात्तिक, । धादिङको मलेखु बाट प्रहरीले ७ केजी ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ बाग्लुङ बसपार्क बस्ने बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको..

नीलकण्ठ नगरपालिकाको ९ नम्बर वडा कार्यालय तोडफोड

धादिङ,१४ कात्तिक - तिहार विदाको समयमा कार्यालय वन्द रहेको मौका छोपेर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को ज्यामिरेमा रहेको ९ नम्बरको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार विदाको समय पारेर अज्ञात समूहले कार्यालयको मुलढोका फोरेर भित्र पसि वडा अध्यक्ष र सचिवको कार्यकक्षमा लगाईएको ५ वटा ढोका समेत फुटाएको..

गजुरीको तुनीखोलामा जिप दुर्घटना,दश यात्रु घाईते

धादिङ,१४ कात्तिक- धादिङको मलेखु भण्डारा सडक खण्डको तुनीखोलामा यात्रुवाहक जिप दुर्घटना हुंदा दश जना यात्रु घाईते भएका छन । वेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखु तर्फ २३ जना यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप आज विहान ९ वजे तिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटना हुंदा जना दश जना यात्रु घाईते..

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा भेटिएका छन् । पासपोर्ट नं पि ६१६८१८५ भएका अस्ट्रियाका नागरिक बर्ष ६७ को WEHINGER WILHELM शनिबार सांझ ७.३० वजे तिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ सोमदाङ पुगि बास बसेकोमा आईतबार विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय..

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । सडक बोर्डले राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको..

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रो संग नुवाकोटको विदुरबाट काठमाण्डौं जांदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर..

धादिङका ग्रामीण सडकमा दिनहुँ दुर्घटना

धादिङ,१२ असोज - धादिङमा आईतबार विहान भएको बस दुर्घटनाका घाईतेहरु मध्ये गम्भिर चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । शनिवार विहान नीलकण्ठ नगरपालिकाको पौवाखाल्टामा भएको दुर्घटनामा ९ जना घाईते भएका थिए । नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बस आईतबार विहान दुर्घटना..

धादिङबेसी आउँदै गरेको बस केराम्जामा पल्टिंदा पाँच जना घाईते

धादिङ,१२ असोज - धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बस आईतबार विहान दुर्घटना हुंदा बसमा सवार पाँच जना घाईते भएका छन । सेमजोङबाट सदरमुकाम धादिङबेसी आउदै गरेको धादिङ यातायात को बा ४ ख ५७९३ नम्बरको आईतबार विहान ८.३० वजे तिर नेत्रावती डबजोङको वडा नम्बर ५ केराम्जा स्थित साङकोष तिप्लिङ सडक खण्डमा दुर्घटना..

सडकमा ३० किमि लामो सवारी जाम, नियन्त्रणमा पुगेन ध्यान

धादिङ- केहि दिन यता राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग त्रिभुवन राजपथको नागढुंगा देखि नौविसे सम्मको सडक मर्मतका नाममा घण्टौं सम्म सडकमा सवारी आवागमन ठप्प हुन थालेपछि लाखौं यात्रु मारमा परेका छन् । दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । देशका विभिन्न जिल्लाबाट आएर पढाईका साथै जागिर ,..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad