रुवीभ्याली गाउँपालिका

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको सोमबार बिहान निधन भएको छ । आईतबार बेलुका ८ बजे उच्च रक्तचापले घलेलाई निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदा हुंदै सोमबार बिहान निधन भएको परिवारका सदस्यहरुले वताएका छन् । हृदयघातका कारण ६५ वर्षिय घलेको निधन भएको हो ।..

धादिङमा नेपाली कांग्रेसको दुई पालिकाको अधिवेशन असोज १७ गते

धादिङ न्यूज डेस्क धादिङ १३ असोज । मतदान प्रकृयामा दुई खेमाबीच शुरु भएको विवाद समाधान हुन नसकेपछि अनिश्चिकालका लागि रोकिन पुगेको नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका समितिको अधिवेशन असोज १७ गते हुने भएको छ । यस अघि निर्वाचन सम्पन्न हुन नसकेको रुवभ्यिाली गाउँपालिकाको अधिबेशन पनि सोही दिन हुने भएको छ । नेपाली कांग्रेस धादिङको १४औं..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

धादिङका नागरिकले पूर्ण निशुल्क रगत पाउने

धादिङ-कुनै पनि विरामी परेर होस या घटना दुर्घटनामा परि घाईते भई उपचारका लागि अस्पतालमा भर्ना भएका धादिङ जिल्लाका नागरिकका लागि रगत पूर्ण निशुल्क उपलव्ध गराउने बिषयमा धादिङ जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रगत निशुल्क पाउनका लागि नागरिकले पनि केही शर्त भने पुरा गर्नु पर्नेछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको..

रुबिभ्याली पहिरोमा वेपत्ता एकको शव भेटियो, एक अझै वेपत्ता

धादिङन्यूज धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित हराईरहेका दुई जना मध्ये एक जनाको शव भेटिएको छ । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा पहिरोले पुरिएर डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३..

सेर्तुङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना वेपत्ता

  धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना व्यक्ति पुरिएर हराईरहेका छन् । रुवीभ्याली गाउँपालिका धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सबैभन्दा विकटको क्षेत्र हो । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

लापामा रहेको आईसोलेसनलाई स्वास्थ्य सामाग्री सहयोग

    धादिङ, २६ जेठ । धादिङको रुवीभ्याली गाउँपालिकाको लापामा रहेको आईसोलेसनलाई जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्टका अनुसार कोभिड महामारी रोकथामका लागि गाउँपालिकाले लापामा सञ्चालन गरेको १५ शैयाको..

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

धादिङको रुवीभ्याली सहित देशका तीन स्थानीय तहमा अझै पुगेन बैंक

राजधानी काठमाण्डौं संगै सिमाना जोडिएको धादिङ जिल्लाकै सबै स्थानीय तहमा अझै सम्म बाणिज्य बैकको शाखा पुग्न सकेको छैन । धादिङको रुवीभ्याली सहित मुलुकभरका अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । कूल ७५३ वटै स्थानीय  तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना अधुरै रहँदै आएको छ । नेपाल राष्ट्र..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

डुण्डुरेको पुलले रुबीभ्यालीमा जोडियो सडक सञ्जाल

-केशव अधिकारी धादिङ । धादिङ जिल्लाको उत्तरी भेगका गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको डुण्डुरेमा पक्की पुल निर्माण भई सञ्चालनमा आएको छ । सदरमुकाम धादिङबेँसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको धादिङबेँसी तिप्लिङ सडक खण्डको डुण्डुरेखोलामा पुल..

ल्होछारमा सेर्तुङमा म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुंदै

धादिङ- रुवीभ्याली गाउँपालिकामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछार लाङ (म्हे) "ल्हो" गाई बर्गको अबसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। बिशेष गरि तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि रुवीभ्याली गाउँपालिका प्रतियोगिता लगाएत..

धादिङका उच्च भेगमा हिमपात,चिसोले जनजिवन प्रभावित (फोटो फिचर सहित)

केशव अधिकारी धादिङ, २४ माघ । शनिवार दिउँसो देखि पर्न थालेको हिमपातले धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान हिउँले ढाकिएर सेताम्मे भएका छन । शनिवार विहानै देखि शुरु भएको हल्का बर्षापछि दिउँसोबाट जिल्लाका उच्चभागमा हिउँ पर्न थालेको हो । धादिङको तिप्लिङ, लापा,..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad