कभर फोटो

धादिङको बैरेनी गाबिस वडा नम्बर ९ मा रहेको अम्लेश्वोर महादेवको मन्दिर

[caption id="attachment_7282" align="aligncenter" width="300"] धादिङको बैरेनी गाबिस वडा नम्बर ९ मा रहेको अम्लेश्वोर महादेवको मन्दिर । यस ठाउँमा रहेको पुरानो मन्दिर भत्किएर गएपनी मन्दिरको महत्वभने घटेको छैन ।तस्बिर : केशव..

[caption id="attachment_7170" align="aligncenter" width="220"] सहभागी बनौ , सफल पारौंउद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी,..

[caption id="attachment_7014" align="aligncenter" width="300"] धादिङ जिल्लाको शोभा गणेश हिमाल..

त्रिशुली नदीमा जलयात्राको रौनक

[caption id="attachment_7162" align="aligncenter" width="300"] त्रिशुली नदी जलयात्राका लागि प्रख्यात रहेपनी केही समययता त्रिशुलीनदीमा अतिक्रमण बढदै गएको छ् ।तस्बिर केशव अधिकारी..

सभासदलाई सुन्तलाको माला

[caption id="attachment_6862" align="aligncenter" width="300"] धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र..

त्रिपुरासुन्दरीमाईको जय होस

[caption id="attachment_6804" align="aligncenter" width="300"] ऐतिहासिक तथा धामिर्क महत्व बोकेको धादिङको त्रिपुरासुन्दरीमाईको मन्दिरमा हरेक बर्ष मंसिर महिनामा लाग्ने न्वागी जात्रा सल्यानकोटको मन्दिरबाट त्रिपुरासुन्दरी माईलाई बोकेर आगिन्चोक ल्याइदै ।तस्बिर :..

धादिङ जिल्ला तीनै सीट,एमालेको जित

[caption id="attachment_6674" align="aligncenter" width="300"] संबिधान सभा निर्वाचन २०७० मा धादिङ जिल्लाको ३ वटै क्षेत्रमा नेकपा एमालेले बिजय हासिल गरेपछी मंसिर ७ गते धादिङबेसीमा निकालिएको बिजय र्‍याली । तस्बिर : केशव अधिकारी/..

आफ्नो अधिकारको सदुपयोग गर्ने पर्खाई

[caption id="attachment_6618" align="aligncenter" width="300"] मंसिर ४ गते बिहान ७ बज्नु भन्दा अगावै लाइनमा उभिएका बैरेनी गाबिसको वडा नं ९ मा रहेको बागेश्वोरी उच्च मा वि मतदान केन्द्रका मतदाताहरुतस्बिर :एशोदा नेपाल /..

भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै

[caption id="attachment_6458" align="aligncenter" width="300"] भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र पाण्डे तस्बिर : केशव अधिकारी /धादिङ..

..

असिना पानीले बनायो बिचल्ली

असिना पानीले बनायो बिचल्ली  penis growth guide [caption id="attachment_6239" align="aligncenter" width="300"] कार्तिक १० गते राती आएको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगको सल्यानटार, बसेरी, बुढाथुम,मुलपानी,सल्यानकोट, आगिन्चोक लगायतका गाबिसका किसानहरुले करोडौं रुपैयाको हानी नोक्सानी ब्यहोर्नुपरेको छ । असिना पानीले काटने बेला भएको धानका साथै हिउदे बाली कोदो,मास, भटमास पनि..

[caption id="attachment_6239" align="aligncenter" width="300"] कार्तिक १० गते राती आएको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगको सल्यानटार, बसेरी, बुढाथुम,मुलपानी,सल्यानकोट, आगिन्चोक लगायतका गाबिसका किसानहरुले करोडौं रुपैयाको हानी नोक्सानी ब्यहोर्नुपरेको छ । असिना पानीले काटने बेला भएको धानका साथै हिउदे बाली कोदो,मास, भटमास पनि नस्ट भएको छ । तस्बिर :केशव अधिकारी..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad