कभर फोटो

निजामति दिवसमा प्रभातफेरी

निजामती सेवा दिवसको अवसर पारेर निजामति कर्मचारीहरुद्धारा धादिङबेसीमा निकालिएको प्रभातफेरी । तस्बिर : केशव अधिकारी /धादिङ न्युज [caption id="attachment_12834" align="alignnone" width="300"] निजामती सेवा दिवसको अवसर पारेर निजामति कर्मचारीहरुद्धारा धादिङबेसीमा निकालिएको प्रभातफेरी ।तस्बिर : केशव अधिकारी /धादिङ..

ठुलौचौरमा कम्प्युटर शिक्षाका लागि अभियान

धादिङ–धादिङ जिल्लाको मैदी गाविसमा रहेको ठुलौचौर माध्यमिक बिद्यालयमा कम्प्युटर अध्ययन केन्द्र स्थापना गर्नका लागि अभियान शुरु गरिएको छ । बिद्यालयका पुर्व विद्यार्थी,शिक्षक तथा शुभचिन्तकहरुको सक्रियतामा ठुलोचौर कम्प्युटर अध्ययन केन्द्र स्थापनाको लागि पहल शुरु गरिएको हो । मैदी गाविसको वडा नम्बर ७ मा रहेको ठुलोचौर माविमा आधुनिक..

रेडक्रस दिवसमा कारागारमा सरसफाई सामाग्री र विरामीलाई फलफुल बितरण

 धादिङ÷नेपाल रेडक्रस सोसाइटी स्थापनाको ५१ औं बर्ष प्रवेश गरेको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले विरामीलाई फलफुल र कारागारका कैदी वन्दीलाई सरसफाई सामाग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा विहीवार जिल्ला कारागार परिसरमा आयोजित कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज..

एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

[caption id="attachment_12771" align="alignleft" width="300"] एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग[/caption] पोखरा- पोखराको घारीपाटनमा रहेको एस ओ एस हर्मनमाइनरमा अध्ययनरत विद्यार्थिहरुले आफ्नो खाजा खर्चको रकम संकलन गरी वाढी पीडितलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको पहिरोमा परि विस्थापित हुन पुगेका पीडितको सहयोगको लागि..

भलवाढीले ग्रामीण सडकहरु जताततै जिर्ण

केशव अधिकारी [caption id="attachment_12750" align="alignleft" width="300"] पृथ्वीराजमार्गको सुत्केरीढुङ्गावाट बैरेनी गाविसको पाल्चोक जोड्ने ग्रामीण सडकमा जताततै यस्ता खाल्डा देखिन्छन ।तस्बिर : केशव अधिकारी /धादिङ न्युज[/caption] धादिङ,- वर्षासँगै आएको बाढी र पहिरोका कारण धादिङ जिल्लाको अधिकांश ग्रामीण सडक जिर्ण बन्दै गएपछि यात्रुहरु दिनहुं सस्ती भोग्न वाध्य भएका छन ।..

गरिवीको चपेटामा परेपछि

शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा गाविसको विकटको चेपाङ वस्तिमा वसोवास गर्ने एक विपन्न चेपाङ परिवारले भने खर्चको अभावले जिर्ण घर मर्मत गर्न सकिरहेका छैनन । तस्बिर : केशव अधिकारी /धादिङ न्युज [caption id="attachment_12743" align="alignnone" width="300"] शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा..

खरीवाट धादिङबेसी आउंदै गरेको वस पल्टिंदा १५ यात्रु घाईते

[caption id="attachment_12686" align="alignleft" width="300"] दुर्घटना पछि धादिङ जिल्ला अस्पतालमा उपचार गराउंदै गरेका घाईतेहरुतस्बिर : केशव अधिकारी ÷धादिङ[/caption] धादिङ,- जिल्लाको खरी गाविसवाट ग्रामीण सडक हुंदै सदरमुकाम धादिङवेसी तर्फ आउंदै गरेको बस अनियन्त्रित भई सडकमै भई पल्टिंदा १५ जना यात्रु घाईते भएका छन । क्षमता भन्दा धेरै यात्रु राखेर खरी वाट धादिङबेसी तर्फ आउंदै गरेको ग..

न्यू डायमण्डद्वारा राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि रक्षा

विजय नेपाल /पोखरा साविक विजेता न्यू डायमण्ड एकेडेमीले पोखराको लामाचौरमा आयोजित राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । तीजको अवसरमा स्थानीय नवआदर्श सामुदायिक विकास समाजले १८ औं वार्षिकोत्सवमा आयोजना गरेको हरितालिका तीज महोत्सव एवं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्डले उपाधिसहित नगद ५० हजार..

नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीवाट नष्ट

धादिङ–विभिन्न समयमा नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीले भदौ १३ गते शुक्रवार नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय परिसरको पूर्वपट्टी रहेको खाली चौरमा चौरमा १६ सय ४० ग्राम गाँजा प्रहरीले नष्ट गरेको हो । प्रहरीले साउन ३० गते धादिङको बैरेनी गाविस ९ वस्ने वर्ष ४० का अजय श्रेष्ठको घरवाट १९० ग्राम, जिल्लाकै बेनीघाट १ मलेखु..

बल प्रयोग गरेर खुलाईयो धादिङमा राजमार्गको अवरोध

[caption id="attachment_12654" align="alignleft" width="300"] पृथ्वीराजमार्गको महादेवबेसी –नौविसे खण्ड को सातकिलामा बिच सडकमै रोकिएको टिफरतस्बिर : पत्रकार सन्तोष अधिकारी /बैरेनी[/caption] धादिङ- सार्वजनिक आवागमन ठप्प पारेर राजमार्गमा घण्टौं सम्म लामवद्ध रुपमा टिफर तेस्र्याएपछि धादिङ प्रहरीले वल प्रयोग गरेर जथाभावी रोकेर राखिएका टिफर हटाएर सडक खुलाएको छ । सरकारले रोडा, ढुङ्गा..

रेशमखेतीले उकास्यो अधिकारी परिवारलाई

केशव अधिकारी [caption id="attachment_12641" align="alignleft" width="300"] रेशमको धागो उत्पादन गरिंदै । रेशमको धागोवाट बुनेको सल,पछ्यौरा लगायतका कपडाहरुको वजारमा निकै माग रहेको छ ।तस्बिर : केशव अधिकारी /धादिङ न्युज[/caption] भल्टार ( बैरेनी) ःएक दशक अघि परम्परागत खेतीवाली छाडेर खेतवारीमा किम्बुघांस रोप्दा धादिङको  बैरेनी गाविस वडा नम्बर ८ भल्टारका रामनाथ अधिकारी धेरैको हांसोको..

धादिङ जिल्ला अस्पतालको एक्सरे १२ दिन पछि वन्यो

धादिङ –स्तरबृद्धिको प्रतिक्षामा रहेको जिल्लाकै एक मात्र सरकारी अस्पताल धादिङ जिल्ला अस्पतालको एक्सरे मेशिन विग्रिएको १२ दिन पछि मर्मत भई संचालनमा आएको छ । मेशिनमा अत्याधिक गतिमा बिद्युत्त प्रवाह  ( हाईभोल्टेज) भएपछि साउन २७ गते एक्सरे सेवा रोकिन पुगेको थियो । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बितरित बिद्युत्तलाईनमा देखिएको..

लुकाई छिपाई अवैध ढंगवाट वालुवा तस्करी, ट्रक समातिए

केशव अधिकारी धादिङ, - लुकाई छिपाई अवैध ढंगवाट बिक्रीका लागि काठमाण्डौं लैजान लागिएको अवस्थामा धादिङ प्रहरीले दुई ट्रक वालुवा वरामद गरेको छ । धादिङको पिडा गाविस वडा नम्बर १ स्थित पृथ्वीराजमार्ग छेउमा ट्रकमा वालुवा लोड गरी त्रिपालले छोपेर काठमाण्र्डौ लैजान लागेको अवस्थामा दुई वटा ठुला ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला विकास..

पहिरोको जोखिम बढ्दै गएको जोगिमाराको तिकराङ ढुङगाखानी

तिकराङमा रहेको ढुङ्गगाखानीमा पहिरोको जोखिम बढेपछि पृथ्वीराजमार्गमा समेत खतरा बढेको छ । तस्बिर सौजन्य / नेपाल प्रहरी [caption id="attachment_12548" align="alignnone" width="300"] तिकराङमा रहेको ढुङ्गगाखानीमा पहिरोको जोखिम बढेपछि पृथ्वीराजमार्गमा समेत खतरा बढेको छ । तस्बिर सौजन्य / नेपाल..

एकै बेतमा चार पाठापाठी

धादिङको बैरेनी गाविस ९ महेशदनेभानकी मैया हमालले पालेको वाख्राले एकै वेतमा २ पाठा र २ पाठी पाएको छ ।तस्बिर : देविवहादुर मल्ल -महेशदोभान [caption id="attachment_12493" align="alignnone" width="300"] धादिङको बैरेनी गाविस ९ महेशदनेभानकी मैया हमालले पालेको वाख्राले एकै वेतमा २ पाठा र २ पाठी पाएको छ ।तस्बिर : देविवहादुर मल्ल..

समाचार

सबै

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक.....

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा.....

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी.....

Categories