महिलाले सहवासको समयमा विर्य झरे न झरेको थाहा पाउछन ?

148 पटक पढिएको

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलवार २२:२०

सम्पादक: Dhading News

 महिलाले सहवासको समयमा विर्य झरे न झरेको थाहा पाउछन ? जानीराखौ !  तपाईं यौन आनन्दको अन्तिम berman-video-636-790577खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।

के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।

यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् ।
महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन्


१ चैत्र २०७३, मंगलवार २२:२० मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana