राष्ट्रिय समाचार

नेपाल टेलिकमले शुरु ग¥यो धादिङबेसीमा आईपी टीभी सेवा

धादिङं । नेपाल टेलिकम धादिङंले सदरमुकाम धादिङबेसीमा एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटीटीभी ब्रान्डको यो सेवा सदरमुकाम स्थित टेलिकम कार्यालयमा परिक्षण गरी संचालनमा ल्याईएको हो । नेपाल टेलिकम धादिङका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार एफटीटीएच नेटवर्कको पहुँच भएका  जिल्लाका सबै..

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक माथि नै पहिरो खस्यो

  धादिङ न्यूज   मुग्लिन, १८ असार । अविरल बर्षा पछि गएको पहिरोका कारण बिहिवार बेलुकी देखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा रोकिराखेको ट्रक माथि शुक्रवार बिहान करिब ७ बजेतिर पहिरो खसेको हो। पहिरोमा नारायणढबाट..

पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड संचालनमा

धादिङ-अविरल बर्षाका कारण ठाउँठाँउमा पहिरो खसेर राती देखि अबरुद्ध भएको पछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड बिहीबार दिउँसो देखि संचालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला नजिकै लेदो माटो सहितको पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको थियोे । बिहानैदेखि पहिरो हटाउने काम भईरहेको भएपनि..

गुन धेरै भएका मान्छे लोकनाथ

  रमेश अधिकारी ”सफलता सहजतामा कति माथि पुग्यो भन्ने कुराले होइन थचारिएपछि पनि कति माथि उठ्यो भन्ने कुराले नाप्नु पर्छ” —यदि यो भनाइलाई आत्मसात गर्ने हो भने लोकनाथ डल्लाकोटी अनेकौं पटक थचारिएर उठेका एक सामाजिक पात्र हुन् । करीब १४ वर्षदेखि डल्लाकोटीसंगं कुनै न कुनै हिसाबले बस्उठ् भयो मेरो । चरम अभाव र दबाबलाई सहज बेहोर्दै सामाजिक..

मिस नेपाल नम्रता श्रेष्ठको पहलमा थोपलखोलामा झोलुंगे पुल बनाईदै

धादिङ न्यूज धादिङबेसी। मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ र १२ जोड्ने गरी छिरिङ्गे स्थित थोपल खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ को आलेछिरिङ र नीलकण्ठ १२ को लामागरा सामुदायिक वनको विच भएर बगेको थोपलखोलामा ७३ मिटर लामो झोलुङ्गेपुल निर्माण गर्न लागिएको हो । यो..

धादिङ अस्पताललाई रोटरी क्लबबाट ६५ लाख बराबरको सहयोग

धादिङ । धादिङ अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने करिब ६५ लाख बराबरको मेडिकल उपकरणहरु सहयोग प्राप्त भएको छ । ग्लोबल ग्रान्ट परियोजना अन्तरगत अस्पताललाई आइ सि यु र भेण्टिलेटरका लागि चाहिने मेडिकल उपकरणहरु सहयोग प्राप्त भएको हो । रोटरी क्लब धादिङ , रोटरी क्लब नारायणगढ र रोटरी क्लब होनोलुलु सनसेट ( यु एस ए)को तर्फबाट असार १२..

पत्रकारिता मर्यादित र शिष्ट हुनुपर्छ –प्रेस काउन्सिल नेपाल अध्यक्ष बस्नेत

धादिङ, १२ असार । प्रेस काउन्सिल नेपालको आयोजनामा शनिवार धादिङबेसीमा ‘कोभिडको कारण सञ्चार माध्यममा परेको समस्या,श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले..

चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना ,सतर्कता अपनाउन अनुरोध

काठमाडौँ १० असार– देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण..

धादिङका सहायक वन अधिकृत पौडेल घुससहित रंगेहात पक्राउ

धादिङ, ६ असार । सेवाग्राही संग घुस रकम लिएर गर्ननहुने काम मिलाईदिन लागेको आरोपमा धादिङको नीलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राही संग ४० हजार नगद घुसवापत लिएर गैरकानूनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले आईतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग..

सेर्तुङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना वेपत्ता

  धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना व्यक्ति पुरिएर हराईरहेका छन् । रुवीभ्याली गाउँपालिका धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सबैभन्दा विकटको क्षेत्र हो । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा..

गल्छीको जिन्टेटारमा त्रिशूली नदीमा दुई महिलाको शव भेटियो

धादिङ, २ असार । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदी किनारमा दुई जना महिलाको शव भेटिएको छ । प्रहरी कार्यालय बैरेनीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ६ जिन्टेटार नजिकै त्रिशुली नदी किनारमा बुधवार बिहान साँढे ९ वजेको समयमा दुई महिलाको शब कुहिएको अबस्थामा फेला परेको हो । नामथर , बतन केही नखुलेको अन्दाजी ३५ ÷४० बर्ष..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

अविरल बर्षापछि जोगिमारामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

धादिङ, १ असार । यस बर्षको मनुसन शुरु भएसँगै  अबिरल बर्षा शुरु भएको छ । आईतबार राती देखि परेको बर्षा मंगलबार दिनभर जसो जारी रहेको थियो । छिन छिनमा आउने पानीले जनजिवन दिनभरनै अस्तव्यस्त जस्तै भएको थियो । यसैक्रममा देशको राजधानी काठमाण्डौंलाई देशका ६७ जिल्लासंग जोड्ने धादिङको बेनीघाटरोराङ गाउँपालिका–१०, जोगिमारा तिकराङ स्थित..

स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण कार्यान्वयगर्न ७७ जिल्लामा गृहको परिपत्र

काठमाडौँ २८ जेठ । गृह मन्त्रालयले कोभिड-१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका..

लापामा रहेको आईसोलेसनलाई स्वास्थ्य सामाग्री सहयोग

    धादिङ, २६ जेठ । धादिङको रुवीभ्याली गाउँपालिकाको लापामा रहेको आईसोलेसनलाई जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्टका अनुसार कोभिड महामारी रोकथामका लागि गाउँपालिकाले लापामा सञ्चालन गरेको १५ शैयाको..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad