बिकास /परिवर्तन

तनाव लिने महिलाको आयु कम

क्यालिफोर्निया– तनाव कसको जीवनमा आइलाग्दैन तर यसलाई कसरी लिने भन्ने ब्यक्तिको बानीमा निर्भर गर्छ । सानो कुरालाई पनि लामो समय तनाव लिनेहरुले होसियार हुनुपर्ने भएको छ । धेरै समय तनावमा गुजार्ने महिलाहरुको आयु छोटो हुने एक अध्ययनले देखाएको छ । किनकि उनीहरुमा क्लोथो नामको हर्माेनको स्तर तनावले निकै कम गर्ने भएकाले उमेर घट्छ । यो हर्माेनले..

जिल्ला सामुदायिक आँखा केन्द्रमा विरामीको चाप बढ्यो

धादिङ–असार १२,जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा आँखाका बिरामीहरुको चाप बढ्दै गएको छ । विनासकारी भुकम्प, झरी र बढ्दो गर्मी सँगै आँखा पाक्ने रोग, धुवाँधुलोबाट आँखामा देखिने एलर्जी जस्ता आँखा रोगका विरामीहरु आउने गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले जनाएको छ । अहिले जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा दैनिक ५०÷६० को..

उपहारले उत्कृष्ट बन्दै धादिङ जिल्ला अस्पताल

काठमाडौं : सरकारले जिल्ला अस्पताललाई पहिलोपटक उपहारस्वरूप रकम बाँड्न थालेपछि छोटो समयमै सुधारका संकेत देखिएका छन्। उपहारले कतिपय अस्पताल उत्कृष्ट बन्न थालेपछि स्वास्थ्य अधिकारीसमेत दंग परेका छन्। नियमित बजेट, चेतनामूलक कार्यक्रम सञ्चालनको अनुमति, अनुदानसमेत पाउँदा वर्षौंदेखि माथि उठ्न नसकेका मुलुकभरका जिल्ला अस्पताललाई..

डण्डीफोर र दाग हटाउने सजिलो घरेलु उपाय जानी राखौ..

धादिङ , जेष्ठ २९ । डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ ।..

डण्डीफोर र दाग हटाउने सजिलो घरेलु उपाय जानी राखौ

डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर..

बजारमा आँप किनेर खादै हुनुहुन्छ ?साबधाना

 धादिङ–जेठ २६ नेपालमा आँप पाक्न अझै एक ढेड हप्ता लाग्छ तर भारतीय किसानले विभिन्न केमिकल र विषधी औषधी हालेर समयभन्दा अगावै आँप पकाई नेपाली बजारहरूमा महँगो मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । गर्मीको समय र पानीसमेत नपरेको अवस्थामा केमिकल र विषादि हालेर पकाएको आँप खानु विष खाए जस्तै हुने उनको भनाइ छ । यी अाँपले पेट दुख्ने, झाडापखाला लाग्ने र..

असुरक्षित भवनमै उपचार

सल्यानटार (धादिङ) : वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको भवनमै राखेर सल्यानटार स्वास्थ्यचौकीले बिरामीको उपचार गरिरहेको छ।  महाभूकम्पले स्वास्थ्यचौकी भवन चर्किएर कामै नलाग्ने हुँदा पनि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक करिब दुई सयजना बिरामीलाई भत्किएको भवनबाटै उपचार गर्दै आएको छ। २५ शय्याको..

जापानमा बस्ने नेपालीको सहयोगमा ज्यामरुङमा राहत

धादिङ - नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदन कास्कीद्वारा राहत वितरण गरेको छ । धादिङ जिल्ला ज्याारुङ गाविसमा ६ सय थान झुल वितरण गरेको सदनका सचिव माधव लम्सालले जानकारी दिनुभयो । सदनका सभापति केदार धमलाको नेतृत्वमा गएको टोलीले ज्यामरुङ गाविसका विभिन्न वडामा झुल वितरण गरेको शंखादेवी उच्च मावि विद्यालय व्यवस्थाप समितिका अध्यक्ष एवं..

कुम्पुर १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई झुल

 धादिङ - कुम्पुर  गाविसका १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई मंगलबार झुल वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पालमुनि बस्दै आएका २ सय ५० घर धुरीलाई प्रतिघर एउटाको दरले झुल वितरण गरिएको हो । पर्वतका कैलाश तिमिल्सीना र रुकुमको बाँफीकोट ८ घर भइ हाल अमेरिकाको टेक्सासमा बस्दै आएका भुपेन्द्र केसीको संयुक्त पहलबाट संकलन गरिएको..

धादिङको ग्रामीण बस्तिमा रोगको सुरुवात

 धादिङ - महा भुकम्पले गाँउ नै खण्डहर बनाएको पिडासंगै धादिङको ग्रामीण बस्ति लापाका स्थानीयहरुमा फोरी आर्को समस्या थपिएको छ । अहिले लापाका स्थानीयहरुमा विभिन्न रोगका प्रकोप देखा पर्न थालेको छ । विषेस गरी बालवालीकाहरुमा पखाला लाग्ने, ज्वरो आउने र पेट दुख्ने रुघा खोकि लगाएतका समस्या देखा पर्न थालेको हो ।                     बालवालीका र..

जिल्लामा संक्रमण फैलने अवस्था छैन

धादिङ,- भुकम्पमा परेर धादिङ जिल्लामा तीन हजार ९ सय ५ जना घाईते भएका छन भने सात सय चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भुकम्प पछि जिल्लाको ५२ वटा स्वास्थ्य संस्थामा उपचार गराईएका घाईतेहरुको बिबरण सार्वजनिक गर्दै जिल्ला स्वास्थ्य कार्यालयले धादिङ जिल्ला भित्र तीन हजार ९ सय पांच जनाको उपचार भएको जनाएको हो । जिल्ला..

औषधि व्यवसायी संघद्धारा धादिङ्गमा राहत बितरण

गत शनिबार गएको विनाशकारी भुकम्पमा परि घाईते भएकाहरुको उदारको लागि नेपाल औषधि व्यवसायी संघ नारायणी अञ्चल शाखा कार्यालय पर्साले गोरखा र धादिङ्गको लागि करिब २९ लाख मुल्य बराबरको खाद्यन्न, लता कपडा, भाँडाकुडा र औषधि सहयोग गरेको छ । शाखा कार्यायल नारायणी अञ्चलका कार्यायल सचिव अशोक गुप्ताको नेतृत्वमा गएको राहत टोलीले गोरखाका लागि..

धादिङको त्रिपुरेश्वरमा सन्चालन भएको स्वास्थ शिविर आज सकिदै

   धादिङ– सर्बसाधारणलाई स्वास्थ्यको पहुँच गाउँमै पु¥याउने उद्देश्यले सन्चालन भएको स्वास्थ्य शिविर आज सकिदै छ । बिहीबारदेखी धादिङको त्रिपुरेश्वर गाउँ विकास समितिमा रहेको अचने उमाविको प्राङगणमा जारी स्वास्थ्य शिविरमा १६ सय भन्दा बढीले स्वास्थ्य जाँच गरीसकेका जिल्ला जनस्वास्थ्य कार्यलय धादिङले जनाएको छ । शिविरमा अल्ट्रासाउण्ड,..

पहिलो पटकको यौनसम्पर्क महिलाको लागि……

 पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक कसैसँग शारिरिक रुपमा नजिक हुँदा के कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन् १. धेरैपटक स्लिप हुन सक्छः सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई..

जाजरकोटमा २ हजार बिरामी

जाजरकोट,चैत ३० – दुई साताअघि पैंकका बासिन्दाहरुमा टाउको दुख्ने,बान्ता हुने,ज्वरो आउने र खोकी लाग्ने लक्षण देखिएको थियो । यही संक्रमणका कारण यो गाउँमा मात्रै १० जनाले ज्यान गुमाए । सरकारलाई भने आइतबार मात्रै त्यसको छनक मिल्यो । स्वास्थ्यमन्त्रीसहितको टोली प्रभावित क्षेत्र पुगेर फर्किएको छ । पैंकमा मात्र डेढ सय जना सिकिस्त छन् ।..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad