मनोरन्जन

म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा

  हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग  गणेश मल्लले गर्नु भएको कुराकानी : * नमस्कार सञ्चै हुन्हुन्छ ? नमस्ते, सब ठिकै छु । * हिजो आज के म बेस्त हुन्हुन्छ ? आफ्नो काम, गित कम्पोज, म्युजिकल..

बालुवा–गिट्टी उत्खनन: ५ मिटर भासियो आग्रा खोला

  आग्रा खोला (धादिङ) — थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ । पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको..

धादिङ महोत्सव सम्पन्न

धादिङ,- जिल्लाको मौलिक परम्परा, कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन, घरेलु उत्पादनलाई बजारिकरण गर्ने उद्देश्यका साथ सञ्चालित धादिङ महोत्सव २०७४ सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति जुट्न नसकेपछि स्थगित भए सँगै साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले महोत्सवको..

धादिङ महोत्सवमा ११ देशका कलाकारले देखाए प्रस्तुति

धादिङ –  नेपालसहित ११ देशका कलाकारले धादिङ महोत्सवमा प्रस्तुती देखाएका छन्।  ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन्। नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल,..

धादिङ महोत्सवको रौनक हात्तीले बढायो

धादिङ न्यूज डट कम धादिङ — सदरमुकाममा गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सवमा हात्ती सफारीले रौनक थपेको छ । आयोजकले सौराहादेखि ‘पुनमकली’ नामको हात्तीलाई दैनिक ४० हजार भाडा तिरेर जिल्लामा पहिलोपटक ल्याएका हुन् । महोत्सवको प्रमुख आकर्षणका रुपमा रहेको हात्ती सफारीप्रति सहभागीको भीड लाग्ने गरेको छ। हात्ती सफारीसँगै मकैको खीर,..

यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

कामसूत्रको अर्थ सेक्स मात्र होइन । कामसूत्रले यौनसँगै अरु थुप्रै कुराको उल्लेख गरेको । यसबाट के थाहा हुन्छ भने, यौनको सन्दर्भमा सदियौं अगाडिको सामाज निकै सजग थिए । अहिले हामीकहाँ वलात्कार लगायत यौनजन्य हिंसा अत्याधिक बढेको छ । यौनमा आएको विकृतिकै कारण यसलाई अपराध ठान्ने गरिएको छ । युवाहरु यौन-विकारले ग्रस्त छन् । यौनको चर्चा..

प्रेममा धोका खाएपछि निकै तनावमा भेटीए नायक सोहम भेटवाल

काठमाडौं  । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले..

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया प्रस्तुत गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया किङ सागर एस वाईबाको धमाकेदार प्रस्तुति रहेको थियो ।कार्यक्रममा नवगायिका अरुणा रुम्वा,..

खेमजी राना आए नानीको आँखै गाजले लिएर ( पुरै भिडियो सहित )

नेपाली गीत संगीतको बजारमा थरी थरीको गीतहरु आउने  क्रममा चर्चित गायक सर्जक खेमजी रानाको बिल्कुलै फरक र मौलिक प्रस्तुति चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ। गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर,इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ।..

“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

धादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को..

‘निरफूल’ पान्साङ पासबाट काठमाडौं फर्कियो

चलचित्र ‘निरफूल’को युनिट धादिङको रुबी भ्यालीमा छायांकन सकेर सोमबार काठमाडौं फर्किएको छ । सो चलचित्रको रुबी भ्यालीमा एक साताको छायांकन थियो । तर चिसो बढेर हिउँसमेत पर्न थालेपछि  खराब मौसमका कारण एक साताको छायांकन सक्न आफूहरूलाई दुई साता लागेको यसका निर्देशक फुलमान बलले बताए । ‘चिसो अत्यधिक बढेका कारण चलचित्रका कलाकारदेखि..

जिल्ला समन्वय समिति धादिङमा एमाले प्यानलनै विजयी

धादिङ, २४ साउन : सोमवार सम्पन्न भएको निर्वाचनबाट जिल्ला समन्वय समिति धादिङमा एमालेका सवै उम्मेदवार विजयी भएका छन् । सोमवार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा बरामु नेपानी विजयी भएका हुन् । प्रमुख नेपालले १७ मत र उपप्रमुख नेपालीले १६ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यहरुमा क्रमश..

रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ । रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर ,..

प्रदुषणको चपेटामा परेपनि त्रिशूली नदी ¥याफ्टिङका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य !

चौतर्फि प्रदुषणको चपेटामा परिरहेको त्रिशूली नदी जलयात्रा अर्थात ¥याफ्टिङका लागि उपयुक्त नदीमा साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा..

निशा र शरद असारको दोश्रो हप्तासम्म लगन गाँठो कस्ने तयारीमा

काठमाडौं -नेपाली मिडियालाई गुमराहमा राख्दै नायिका निशा अधिकारी र नेपाली क्रिकेटर शरद भेषवाकर बीचको प्रेम–रोमान्समा ब्रेकअप भएको होहल्ला केही समय अगाडि आएको थियो । यस हल्लासँगै मिडियाको अगाडि नै हात समाउँदै हलदेखि क्रिकेटका मैदानसम्ममा देखिने गरेको यो जोडी टाढिएको जस्तो देखिएको थियो ।  यसले गर्दा पनि निशा र शरदको ब्रेकअप भएकै हो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad