वैदेशिक रोजगार

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ - ' BE THE CHANGE MAKER ' को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी: १...

काबुलमा आत्मघाती हमला, २ नेपालीसहित १६ जनाको मृत्यु

काठमाडौं, १८ भदौ - काबुलमा भएको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २..

वैदेशिक रोजगारीमा जानेलाई दिइने अभिमुखीकरण तालिम रकम असुल्ने माध्यम

काठमाडौं-  वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम नपढाइकन रकम असुल्ने माध्यम बनेको छ । ईजाजत प्राप्त संस्थाले फिङ्गर हाजिर गराएर रकम असुल्ने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई आवश्यक जनचेतनामुलक तालिम दिन अनिवार्य शर्त गरे पनि दलाल र म्यानपावरको फन्दामा परेका सर्वसाधारण नपढीकनै रकम तिर्न बाध्य..

नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत तथा पुननिर्माण परियोजनाको प्राविधिक सहयोग, क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालको आयोजनामा नेत्रावती डवजोङ गाउपालिका वडा नम्बर ५ पुरानो छापमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो परियोजना अन्र्तगत २ सय ४८ घरधुरी..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

जुलाइ ४ देखि नेपाल जापान हप्तामा ३ वटा सिधा उडान

काठमाडौँ  : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्ना जहाज जापानमा उडान गर्न अनुमति पाएको छ ।आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्नेगरी जापान सरकारबाट अनुमति पाएको हो ।जापानको ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको..

विश्वकै ९८ औं शक्तिशाली बरियतामा नेपालको पासपोर्ट

सिंगापुर- नेपालको पासपोर्ट विश्वकै ९८ औं शक्तिशाली बरियतामा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालले ९८ औं स्थान हासिल गरेको हो । विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको नयाँ विश्वव्यापी वरियताले देखाएको छ । सिंगापुर र दक्षिण कोरियाको..

मलेशियन नागरिकको कुटाईबाट मैदीका मर्कुस तामाङको मृत्यु

धादिङ, १३ चैत्र । बैदेशिक रोजगारीका लागि मलेसिया गएका धादिङका एक युवकको मलेशियन नागरिकको कुटाईबाट मृत्यु भएको छ । धादिङको ज्वालामुखि २ मैदी काफलपानी घर भएका का मर्कुस तामाङको मलेसियामा मृत्यु भएको हो । तामाङ ५ वर्षअघि देखि रोजगारीको सिलसिलामा मलेशियामा रहँदै आएका थिए । तामाङलाई शुक्रबार राती मलेशियन नागरिकले निर्घात कुटपीट गरि घाईते..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन

सिड्नी ( अष्ट्रेलिया) । धादिङ जिल्लाबाट अष्ट्रेलियामा गई विभिन्न पेशामा आवद्ध नेपालीहरुको हक हितका निम्ति स्थापना भएको धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा..

बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

धादिङबेसी,१९ कात्तिक - धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो..

मलेसियामा विषाक्त रक्सी सेवनका कारण धादिङका विवश घले सहित ६ जना नेपालीको मृत्यु

धादिङ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । ती मध्ये एक जना धादिङका रहेका छन् । ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।मलेसियाको क्वालाम्पुरस्थित नेपाली दुतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ । मृत्यु हुनेहरुमा धादिङ गंगाजमुना..

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सम्पन

विपिन मल्ल धादिङ-“वैदेशिक रोजगारीलाई सुरक्षित र लाभदायिक बनाउने हाम्रो अभियान, आप्रवासी कामदारको सम्वृद्घि र सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सोमबार धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल ले “अवको..

गल्छी – ७ का हस्तबहादुरको मलेसियामा रहस्यमय ढंगबाट मृत्यु

मलेशिया -घर विदामा आएर फर्किएको केही दिन नवित्दै धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ ठुलोचौरका हस्तबहादुर तामाङको मलेसियाको पेनाङमा रहस्यमय ढंगबाट हत्या भएको छ । मलेसियाको पेनाङमा भएको सङ्कास्पद घट्नाको बिषयमा छानवीन गर्न पीडित परिवारले सरकारसँग माग गरेका छन् । धादिङ गल्छी गाउँपालिका वडा नं ७  निवासी  तामाङ होस्टल बाहिर मृत अवस्थामा..

छोरो १२ वर्षदेखि मलेसियामा बेपत्ता, रोकिँदैन आमाको आँसु

धादिङ – ‘छोरालाई परदेश होइन पर देश पठाएको रहेछु । आमाको काख भन्दा अर्काे कस्तो संसार भेट्यो मेरो छोराले’ सन्तमाया तामाङ भन्नुहुन्छ ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् खै मेरो छोरा फर्केन हजुर, खोजिदिनुस् न’ धादिङको निलकण्ठ नगरपालिका १४ का डम्मरबहादुर तामाङ २०६२ सालमा मलेसिया जानुभएको थियो । छोरा कुन म्यानपावरबाट विदेश उडे सन्तमायालाई..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad