प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना

798 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ddc-logo

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना
(प्रथम पटक प्रकाशन मिति २०७१÷८÷३)

यस जिल्लाको त्रिशुली नदी र मलेखु खोलाको देहायका स्किम तथा स्थानहरुबाट ढुङ्गा, बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् तथा संकलन कार्य गर्न प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्भ्भ्० गर्न लागिएको छ । देहायअनुसार तोकिएका स्थानहरुबाट उत्खनन कार्य गर्दा÷गराउँदा तहाँको भौगोलिक वातवरण, जैविक वातावरण, सामाजिक तथा आर्थिक क्रियाकलपाहरु एवं सांस्कृतिक वातावरणमा आदिमा प्रभाव पर्ने देखिएमा प्रभाव पर्ने गाउँ विकास समिति क्षेत्र भित्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला ब्यक्ति वा संस्थाले यो सूचना पहिलो पटक प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र निम्न ठेगानामा आई पुग्ने गरी राय सुझाव उपलब्ध गराई दिन हुन अनुरोध गरिन्छ ।
नदी तथा खोलाहरु अध्ययन गरिने क्षेत्रहरु प्रभावित हुनसक्ने गाविसहरु
त्रिशुली नदी
(स्किम १) कोलिया वगर, घाटवेसी वगर, बाङ्गे, बङ्सेटार, चम्बास, मासटार, जिन्टेबगर र पिडावगर गोगनपानी, बैरेनी, पिडा, गजुरी र कुम्पुर गाविस
त्रिशुली नदी
(स्किम २) रिचोकटार, पाटीघट्ट वगर, तिन भंगाले बेनिघाट, गजुरी, धुषा, कुम्पुर र जोगिमारा गाविस
मलेखु खोला मलेखु खोला पुलबाट दक्षिण एक कि.मी. देखि सात कि.मी.सम्म गजुरी, बेनिघाट र महादेवस्थान गाविस
राय सुझाव पठाउने ठेगाना
ठेगाना ः जिल्ला विकास समितिको कार्यालय, धादिङ
प्रस्तावकको नामः ……………. प्रस्तावको ठेगाना ः ………………..
टेलिफोन नंः …………………. इमेलः …………