धादिङ जिल्लाको पछिल्लो मतपरिणाम

652 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर १
एमाले धनवहादुर घले ४७३२
नेपाली कांग्रेस तिलक रुवाली ३४३५
राप्रपा बुद्धिमान तामाङ २९२३
एमाओवादी पुष्पबिक्रम मल्ल ३१६३

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद बुर्लाकोटी ९४४६
नेपाली कांग्रेस रामनाथ अधिकारी १००६६
एमाओवादी कल्पना धमला ४९७६

क्षेत्र नम्बर ३
एमाले राजेन्द्र पाण्डे ६६९५
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ६१९४
एमाओवादी शालिकराम जमकट्टेल ५४०२