धादिङ न्यूज डट कम अनलाइनका लागि पत्रकार चाहियो

897 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ जिल्लाबाट संचालन भईरहेको धादिङ न्यूज डट कम अनलाइनका लागि उत्साही र मेहनती २ जना पत्रकारको आवश्यकता परेको हुंदा अनलाइन मिडियामा रहेर काम गर्न इच्छुक अनुभवि व्यक्तिले सम्पर्क राख्नुहोला ।
जिम्मेवारी ः समाचार संकलन तथा सम्पादन गरी अनलाइनमा पोष्ट गर्न सक्ने सिप भएको । नेपाली भाषामा कम्प्युटर टाईप गर्न सक्ने र सोसल मिडिया सम्वन्धि राम्रो ज्ञान भएको व्यक्तिलाई बिशेष प्राथमिकता दिईनेछ ।
इच्छुक व्यक्तिले निम्न इमेल ठेगानामा आफ्नो व्यक्तिगत बिबरण र सम्पर्क नम्बर पठाउन सक्नुहुनेछ ।
छनौटमा परेका व्यक्तिलाई फोन मार्फत सम्पर्क गरिनेछ ।परिक्षण काल ३ महिना रहनेछ । मासिक पारिश्रमिक १४ हजार ५०० रुपैया रहनेछ । सेवा सुविधाका लागि अन्य शर्तहरु लागूहुनेछन ।
हामीलाई सम्पर्क गर्ने इमेल : dhadingnews@gmail.com

[email protected]

[email protected]