सुस्त मनस्थितिलाई पनि छाडेनन् बलात्कारीले !

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

र्सा, २९ फागुन – पर्सामा एक व्यक्तिले बुधबार सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेका छन् । सुवर्णपुर ६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले भतिजी पर्ने ती युवतीलाई दिँउसो खेतमा जबरजस्ती गरेको उजुरी परेको छ । घटनापछि फरार उनलाई राति घरमा सुत्न आएको मौकामा पक्राउ गरिएको छ । प्रहरी नायब उपरिीक्षक वीरबहादुर ओलीले जानकारी पाउनाथ पीडितको उद्धार गरिएको जनाए । पीडितको नारायणी अस्पतालमा उपचार भईरहेको छ । –