राजनीति

एमाले महाधिवेशनमा १९ सय ९९ प्रतिनिधिले भाग लिने

धादिङ । मंसिरमा हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १९ सय ९९ हुने भएको छ । बिहीबार बसेको एमालेको स्थायी कमिटी बैठकले यस अघि निर्धारण गरिएको १५ सय ३६ जनाबाट ४ सय जना थप गरेर महाधिवेशन प्रतिनिधि संख्या १९ सय ९९ कायम गर्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिनु भएको जानकारी..

काँग्रेसको पहिलो प्राथमिकता महाधिवेशन-रामचन्द्र पौडेल

धादिङ, २ कात्तिक - नेपाली कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु काँग्रेसको पहिलो प्राथमिकता रहेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पार्टीको महाधिवेशन अघि निर्वाचन सम्भव नभएकोले अब तुरुन्तै निर्वाचन हुन्छ भनेरकोहि दुविधामा नपर्न उनले आग्रह गरेका छन् । वैधानिकता..

नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङका ९ जना

धादिङ -नेकपा एमालेबाट अलग्गिएको समूहले गठन गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङ जिल्लाका ९ जना पुगेका छन् । धादिङ जिल्लाबाट एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा पुगेकाहरुमा राजेन्द्र पाण्डे उपाध्यक्ष, डाक्टर गंगालाल तुलाधर उप महासचिव, गुरुप्रसाद वुर्लाकोटी केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज, बलराम..

नेकपा एमाले वागमती प्रदेश कमिटीमा धादिङका ३१ जना, सचिवमा खेम लोहनी

धादिङ। नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पहिलो पटक हुन गईरहेको पार्टीको विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले वागमती प्रदेश कमिटीमा पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो । दोलखाका आनन्द पोखरेल अध्यक्ष र धादिङका खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटीमा धादिङ जिल्लाका ३१ जना समेटिएका..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं -  लामो समय देखि वार्षिक आय ब्यय विवरण नबुझाउने र कानून पालना नगर्ने  विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता निर्वाचन आयोगले खारेज गरिदिएको छ। आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निणर्य गरेको हो। अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई..

नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित

काठमाडौं । क्रियाशील सदस्यता सम्वन्धि विवाद समाधान हुन नसक्दा  नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिवार बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

धादिङका चेपाङ गाउँमा अनिकाल

केशव अधिकारी धादिङ, २१ जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ । जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं ,जेठ ८  । लामो समयदेखि आफ्नै पार्टी भित्रबाट हुंदै आएको सरकार ढाल्ने षडयन्त्र पटक पटक सामाना गरिरहेको केपि शर्मा ओली नेत्तृत्वको सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नु भएको हो । । प्रतिनिधिसभा सदस्यका लागि..

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।दुवै पक्षकाे मागदाबीअनुसार विवरणमा परिवर्तन र संशाेधन हुन नसक्ने निर्णय आयोगले आइतबार गरेकाे हाे।   आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई..

नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी

धादिङ ६ माघ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको अध्यक्षमा आनन्द पोखरेललाई चयन गरेको छ । यसअघिका अध्यक्ष नारायण दाहाललाई कारबाही गर्दै पोखरेललाई अध्यक्ष चुनिएको हो । पोखरेल साविकको नेकपामा सचिव हुनुहुन्थ्यो । प्रदेश कमिटीको मंगलबार बसेको बैठकले अध्यक्षमा आनन्द पोखरेल र..

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूको अर्को सुनुवाइ बुधबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अर्को सुनुवाइ बुधबार हुने गरी स्थगित भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो । आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ। सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ। बुधवारको..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad