बेनिघाट रोराङ गाउँपालिका

ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

धादिङ,७ असोज - धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

श्रीमान श्रीमतीनै मृत भेटिए, घटना रहस्यमय

धादिङ, १९ साउन । धादिङको बेनघिाटरोराङ गाउँपालिका २ हुर्रेमा सोमबार श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सडकमा घोप्टो परेको अबस्थामा मृत भेटिएको र नीज महिलाको श्रीमान रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साविक महादेवस्थान गाविसको ताल्ती हुर्रे बस्ने अन्दाजी..

धादिङका नागरिकले पूर्ण निशुल्क रगत पाउने

धादिङ-कुनै पनि विरामी परेर होस या घटना दुर्घटनामा परि घाईते भई उपचारका लागि अस्पतालमा भर्ना भएका धादिङ जिल्लाका नागरिकका लागि रगत पूर्ण निशुल्क उपलव्ध गराउने बिषयमा धादिङ जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रगत निशुल्क पाउनका लागि नागरिकले पनि केही शर्त भने पुरा गर्नु पर्नेछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको..

देशभर बाढीपहिरोमा परी ३८ को मृत्यु, ५१ घाइते तथा २४ बेपत्ता

काठमाडौंः अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर,..

धादिङमा बाढी पहिरोले पु¥यायो नोक्सानी , दुई जनाको मृत्यु ,छ जना घाईते, पक्की पुल भाँचीयो,

धादिङ । तीन दिन सम्मको अविरल वर्षापछि शनिवार दिउँसोबाट धादिङमा मौसममा केही सुधार देखिन थालेको छ । दिउँसो बर्षा रोकिएर घाम चर्किएको छ । थालेको छ । अविरल बर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा भौतिक नोक्सानी मात्रै होइन जनधनको पनि क्षती भएको छ । धादिङमा पहिरो खसेर ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी..

धादिङ र नुवाकोटमा गरी एनसीसी बैँकको ५ वटा शाखा एकै दिन सञ्चालनमा

धादिङ । नेपाल क्रेडिट एण्ड कर्मस बैक अर्थात एनसीसी बैँकले धादिङ र नुवाकोटमा गरी ५ वटा शाखा एकै दिन सञ्चालनमा ल्याएको छ । बिहिबार धादिङको ताल्ती ,चरौँदी, मझिमटार, धार्के र नुवाकोटको कोल्पुटारमा बैकको शाखा सञ्चालनमा आएको हो । अहिले सम्म कुनै पनि बैकको रोजाईमा नपरेको बेनिघाटरोराङ गाउँपालिकाको ताल्तीमा पहिलो पटक निजी क्षेत्रको वाणिज्य..

पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड संचालनमा

धादिङ-अविरल बर्षाका कारण ठाउँठाँउमा पहिरो खसेर राती देखि अबरुद्ध भएको पछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड बिहीबार दिउँसो देखि संचालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला नजिकै लेदो माटो सहितको पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको थियोे । बिहानैदेखि पहिरो हटाउने काम भईरहेको भएपनि..

ह्वासिन सिमेन्ट उद्योगमा बाढी पसेर क्षति

बेनीघाट रोराङ - धादिङमा निर्माणाधीन नेपालकै ठूलो सिमेन्ट उद्योग  ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पुर्याएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ती स्थित कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शीले बताए । बाढीले..

पहिरो खसेर धादिङमा पृथ्वी राजमार्ग अबरुद्ध

  जोगिमारा( धादिङ) । अविरल बर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछी पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड राती देखि अबरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोलामा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अहिले पहिरो हटाउने काम भइरहेको छ । बर्षा जारी रहेको र पहिरो खस्न नछाडेकाले पहिरो पन्छाउन..

खाद्यान्न संकट भएका विकटका गाउँमा खाद्यान्न सहयोग

धादिङ । धादिङको बेनीघाटरोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भालटार, थरीगाउँलगायतका बस्तीका वासिन्दालाई खाद्यान्न सहयोग गरिएको छ । मंगलबार विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर सिस्नु, चिउरी, टाँकीको मुण्टा र गिट्ठा भ्याकुर लगायतका..

गजुरी र बेनिघाटरोराङका कुपोषित बालबालिकाकालाई पोषण सामग्री वितरण

धादिङ न्यूज धादिङ ,७ असार  । कुपोषणमा परेका पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले धादिङका ६ सय १५ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ । खाद्यान्न संकटको कारण पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि पोषण सामाग्री सहयोग गरिएको हो । धादिङको गजुरी र..

बिपन्न चेपाङलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

धादिङ, ५ असार । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान..

राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

धादिङन्यूज काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad