धादिङ सेरोफेरो

रि र लापा गाविस जोड्ने डोल्पा पुल संकटमा

धादिङ,१८ साउन / केही समय यता लगातार परिरहेको पानीले जिल्लाको उत्तरी क्षेत्रमा विभिन्न हानी नोक्सानी पु¥याएको छ । सेर्तुङ गाविसको वोराङमा रहेको उच्च माध्यमिक बिद्यालयको भवन भत्किएको घटना सेलाउन नपाउंदै रि गाविसमा पुल पहिरोको चपेटामा परेको छ । धादिङ जिल्लाको रि र लापा गाविस जोड्ने आंखुखोला माथि रहेको झोलुङगे पुल पहिरोको चपेटामा परेको..

विरामीलाई अस्पताल जाने सल्लाह दिन्छन चेपाङ झाँक्री

धादिङ /धादिङका सिमान्कृत चेपाङ समुदायका धामीझाँक्रीहरुले बिरामीलाई स्वास्थ्य संस्थामा उपचारका लागि जाने सल्लाह दिन थालेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने पिडा धुषा जोगीमारा गजुरी बेनीघाट र महादेवस्थान लगायतका गाविसमा वसोवास गर्दैआईरहेका चेपाङ समुदायका धामीझाँक्रीले विरामीलाई यसरी स्वास्थ्य सल्लाह दिन थालेका हुन् । उनीहरु..

सेनाले सर्वसाधरणको जग्गाको मुआव्जा दिएन

धादिङ/धादिङको गजुरीमा रहेको नेपाली सेनाको व्यारेकले शशस्त्र द्धन्द्धका वेला सुरक्षाको कारण देखाई प्रयोग गरेको सर्वसाधारणको जग्गाको मुआव्जा नपाएको जग्गा धनीहरुले गुनासो गरेका छन । गजुरीमा हाल सवुज गणको व्यारेक रहेको स्थानवाट पश्चिम पट्टी रहेको पृथ्वीराजमार्ग संग जोडिएको सर्वसधारणको सत्र रोपनी जग्गा २०५८ सालदेखि सेनाले प्रयोग..

व्यवस्थापनको माग गर्दै बसपार्क बन्द

शंकर श्रेष्ठ, धादिङ साउन १५ गते । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको बसपार्क सदुपयोगको माग गर्दै स्थानीयबासीले आजदेखि अनिश्चितकालिन बसपार्क बन्द गराएका छन् ।  सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा राखिएका बस काउण्टरहरु हटाएर बसपार्कमा मात्रै टिकट काउण्टर राख्नुपर्ने माग सहित बसपार्क व्यवस्थापन समिति र स्थानीयबासीहरुले..

सफा गर्ने भन्दै सुन ठगी गर्ने ५ भारतीय पक्राउ

धादिङ, साउन १५ – सित्तैमा गहना सफा गरिदिने प्रलोभनमा पारी एसिड हालेर सुन पगाल्दै ठगी गर्ने पाँच जना भारतीय नागरिक ठगी गरेको सुन सहित पक्राउ परेका छन् । धादिङबेसी नजिकैको गाउँमा ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई साउन ११ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारीका ३० बर्षिय सरोज सोनार, १७ बर्षिय चन्द्रीका साह सोनार,..

हतियार ओसार्ने निजी कार प्रहरी नियन्त्रणमा

धादिङ,/ नेकपा एमाले धादिङले आईतवार आव्हान गरेको वन्द विथोल्न निजी सवारी साधनमा धारीलो हतियार ओसार पसार गरेको आरोपमा धादिङ प्रहरीले पृथ्वीराजमार्गको बैरेनीवाट एउटा निजी कार नियन्त्रणमा लिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष दिनेश अधिकारीलाई शनिवार काठमाण्डौवाट पक्राउ गरी झुठा मुद्धा लगाउन खोजिएको भन्दै एमालेले..

पुलवाट त्रिशूली नदीमा खसेर बेपत्ता

धादिङ/धादिङको वेनिघाट स्थित त्रिशूली नदीमा निर्माणाधिन अवस्थामा रहेको पक्किपुलवाट खसेर एक जना निर्माण मजदुर त्रिशूली नदीमा बेपत्ता भएका छन । पृथ्वीराजमार्गको बेनिघाट वाट गोरखा जिल्लाको आरुघाट हुंदै सदरमुकाम जोड्ने वेनिघाट आरुघाट सडक अन्र्तगत बेनिघाट स्थित त्रिशूली नदीमा पक्की पुल निर्माण कार्य हुंदै आईरहेको छ । पुल निर्माणका..

धादिङ बन्द खुल्यो

धादिङ, साउन १३ – चरी  भनेर चिनिने दिनेश अधिकारी  प्रहरीले पक्रेको बिरोधमा नेकपा एमालेले गरेको धादिङ बन्द खुलेको छ । बिहान ८ बजे देखी बन्द रहेको धादिङ दिउसो १२ बजे पछी खुलेको हो । बन्दका कारण धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र जिल्लाको  पृथ्वी राजमार्ग क्षेत्र ठप्प हुन पुगेको थियो । अधिकारी  एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष..

बसबाट खसेर सहचालकको मृत्यु

धादिङ, साउन १३ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडा गाविस २ बाङ्गेमा बसबाट खसेर सहचालकको ज्यान गएको छ । गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६०२६ नम्बरको बसको ढोकाबाट खसेर बसका सहचालक गोर्खा जिल्ला थुमी गाबिसका १९ बर्षका कुमार बिक आईतबार दिउसो १ बजे तिर  ज्यान घटनास्थलमा नै ज्यान  गएको हो । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा..

दिनेश अधिकारीलाई फसाउन खोजेको भन्दै नेकपा एमाले धादिङको आव्हानमा धादिङ बन्द

धादिङ,/ नेकपा एमाले धादिङले आज धादिङ बन्द  गराएको छ । एमाले धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्ष दिनेश अधिकारीलाई प्रहरीले हतियार सम्वन्धी झुठो मुद्धा लगाएर फसाउन खोजेको भन्दै एमालेको आव्हानमा धादिङ बन्द गराईएको हो । अधिकारी शनिवार काठमाण्डौमा पक्राउ परेका थिए । केही दिन अघी धादिङबाट  काठमाण्डौ जांदै गर्दा अधिकारीलाई..

धादिङमा अखण्ड नेपाल पार्टीको जिल्ला तदर्थ समिति गठन

धादिङ/धादिङमा अखण्ड नेपाल पार्टीको जिल्ला तदर्थ समिति गठन गरिएको छ । सो पार्टीका वागमती अंचल संगठन समितिका स्रयोजक डाक्टर प्रदिप ढकालको उपस्थितीमा शनिवार धादिङबेसीमा सम्पन्न एक भेलाले भरतवहादुर कार्कीको अध्यक्षतामा पन्ध्र सदस्यिय अखण्ड नेपाल पार्टी जिल्ला तदर्थ समिति गठन गरेको हो । नवगठित सो पार्टीको उपाध्यक्षमा शिवराम भण्डारी,..

धुसा गाविस ६ भुवा भन्ज्याङ नजिकै पात्ले डाँडामा मिनी ट्रक दुर्घटनामा १ को ज्यान गयो

धुसा, साउन १२ । धादिङको धुसा गाविस ६ भुवा भन्ज्याङ नजिकै पात्ले डाँडामा  शुक्रबार राती मिनीट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । तरकारी पुर्‍याएर पृथ्वीलोकमार्गको  चरौंदीबाट भुवाभन्ज्याङ फर्किंदै गरेको बा २ ख ९५३१ नम्बरको मिनीट्रक राती ११ बजेतिरभुवा भन्ज्याङ..

धादिङको उत्तरी भेगकावासिन्दा महंगो भाडा तिर्न वाध्य

धादिङ । सडकको अवस्थामा कहिले पनी सुधार नभएकोले नै यात्रुहरुले महङ्गो भाडा तिर्न बाध्य भएको भनाई धादिङको उत्तरी भेगका स्थानीयहरुको छ । करिव तीस किलोमीटर सडकमा यात्रा गर्नका लागी यात्रुहरुले सरकारले तोकेको भन्दा दश गुणा बडी भाडा तिरेर यात्रा गर्न बाध्य बनेका छन् । यसको नियति भेग्न बाध्य छन् साङ्कोष तिप्लीङ्ग सडकमा यात्रा गर्ने यत्रु ।..

एमाले वरिष्ठ नेता नेपाल भ्रमणका लागि भारत प्रस्थान

धादिङन्युज ,९ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भ्रमणका लागि बुधबार  भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा वरिष्ठ नेता नेपालसहितको टोली पाँच दिने भ्रमणका सिलसिलामा बुधबार  दिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमण टोलीमा वरिष्ठ नेता नेपालसँगै महासचिव ईश्वर पोखरेल, विदेश विभागका सदस्य..

निर्वाचन हुन दिदैनौ जसरी पनि विथोलेरै छाडिन्छ– मोहन बैद्य

धादिङ,७ साउन ः  नेकपा –माओवादीका अध्यक्ष मोहन बैद्यले धादिङमा पुगेर पनि मंसिर ४ को निर्वाचन विथोलेरै छाड्ने वताएका छन ।   सोमवार धादिङ आईपुगेका माओवादी अध्यक्ष बैद्यले सँचारकर्मीहरुसंग कुरा गर्दै मंसिर चारमा चुनाव गर्नै नदिने वताएका हुन । वर्तमान सरकार र चार दलिय संयन्त्रले वार्ताका लागि आव्हान गरेपनी आंफुहरुले शशर्त वार्ता स्विकार..

समाचार

सबै

मैदीभन्ज्याङ मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात

मंगलबार धादिङको मैदीभन्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।दुर्घटनामा ३७ जना घाईते भएका छन । घाईते मध्ये ११ जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौं लगिएको छ.....

ढोलामण्डलीबाट फर्कदै गरेको आईचर पल्टिंदा ७ जनाको मृत्यु

धादिङ , १० माघ - धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर मा रहेको ४ ढोलामण्डलीमा पुजा गरेर भोज खाई फर्किदै गरेका.....

गजुरी गाँउपालिकाभित्रका सहकारीलाई कोपोमिस तालिम

गजुरी- गजुरी गाँउपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई अनलाइन प्रणालीमा जोड्न सहकारी तथा.....

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Categories