नेपाल समाचार

देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा

  काठमाडौं : नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु..

बाढीपहिरोबाट ४७ जनाको मृत्यु, ३६ जना बेपत्ता,

 काठमाडौ ,२९ साउन। बाढी पहिरोका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४७ जना पगेका छन् भने ३६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका अनुसार २० घाइते भएका छन् । बेपत्ताको खोज तथा बाढी प्रभावितहरुको उद्धारका लागि सबैै सुरक्षा निकाय सक्रिय भएको गृहमन्त्री जर्नादन  शर्माले जानकारी दिएका छन् ।  तर मौसममा सुधार नभएकाले हेलिकप्टर प्रभावित..

देशभर दर्जनौं स्थानमा बाढीपहिरो  ३० जनाको निधन

  काठमाडौ : झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ । गृहमन्त्री जर्नादन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन..

कान्तिपुर दैनिकका धादिङ समाचारदाता राठौर दैलेखमा पुरस्कृत

धादिङमा रहेर पत्रकारिता गर्दै आईरहनु भएका कान्तिपुर दैनिकका उप सम्पादक हरिहरसिंह राठौरलाई नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको  छ । पत्रकार डेकेन्द्रराज थापाको १३ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दैलेखले शुक्रबार राठौरलाई एक कार्यक्रमबीच डेकेन्द्र स्मृति पुरस्कार..

धादिङ लगायत ३१ जिल्लाका सिडियोको सरुवा

काठमाडौँ । गृहमन्त्रालयले धादिङ सहित विभिन्न ३१ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवा गरेको छ । गृहमन्त्रालयले धादिङको सिडियोमा मन्त्रालयकै श्याम प्रसाद भण्डारीलाई सरुवा गरेको छ भने एक महिना अघि मात्रै धादिङ आएका महेश आचार्यलाई धादिङबाट स्याङ्जामा  सरुवा गरेको छ । यसै गरी काठमाडौको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ..

उनन्चालिस खानीको प्रमाणपत्र रद्द

  धादिङ- खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण..

७० जना एसपी को सरुवा -धादिङको प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउत आउँदै

धादिङ : नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा सूची सार्वजनिक गरेको छ ।धादिङको प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउत आउनु हुने भएको छ । राउतलाई  सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट धादिङ सरुवा गरिएको हो । धादिङका एसपी शरदकुमार खत्रीलाई महानगरीय प्रहरी कार्यालय..

विवादको घेरामा आईजीपी अर्याल

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई..

पुनर्निर्माणको आधा बढी रकम फ्रिज , तीन वर्षमा १४ प्रतिशत मात्र खर्च

 काठमाडौं-विनाशकारी भूकम्पले क्षति पु¥याएका सबै संरचना पाँच वर्षभित्र बनाइसक्ने उद्घोषसहित गठन भएको पुनर्निर्माण प्राधिकरणले तीन वर्षको अवधिमा जम्मा १४ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ । पुनर्निर्माण शीर्षकमा आर्थिक वर्ष २०७३÷७४ का लागि विनियोजन भएको बजेट पनि आधाभन्दा बढी खर्च हुन सकेन । भूकम्पपीडितहरू अझै छाप्रोमा बसिरहेका..

वडा कार्यालयलाई पर्याप्त अधिकार भएन

सङ्घीयतासँगै स्थानीय तहको निर्वाचनले आमनागरिकलाई सरकार नजिक भएको महसुस गराए पनि वडा कार्यालयलाई पर्याप्त अधिकार नहुँदा सेवाग्राहीका लागि सेवा केन्द्र टाढा बनेको छ।  नेपालको संविधानले सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार निर्माण गरेको छ।  यो खबर नगेन्द्र सापकोटाले आजको गोरखापत्रमा लेखेका छन्। तीन तहका..

९३ प्रतिशत भुकम्पपीडितको अझै टहरामै बास

काठमाडौंः साढे दुई बर्षअघि गएको भुकम्पबाट विस्थापित ९३ प्रतिशत भुकम्पपीडितले यसपटक पनि बर्खा टहरोमै विताउँदै छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांकअनुसार मुलुकभर ६ लाख ४६ हजार ४ सय १९ भुकम्पपीडित पहिचान भएको छन् । त्यसमध्ये गत शनिबारसम्म ४४ हजार ९१६ भकम्पपीडितले मात्रै आवास निर्माण गरेका छन् । अझै ६ लाख एक हजार पाँ सयृ तीन..

पूर्व चल्ने रात्री बस ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने

  काठमाडौं- मुग्लिन नारायणगढ सडक खण्डमा बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि सडक विभागले रात्रीकालिन सवारी साधनलाई व्यवस्थित गर्ने भएको छ । आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।मुग्लिन-नारायणगढ सडक खण्ड रातीको समयमा बन्द हुने भएपछि त्रिभुवन..

२५ जिल्लामा २८ लाख गरिब

काठमाडौं, ३१ असार । नेपालभरका ७५ जिल्लामध्ये २५ जिल्लामा मात्र २७ लाख ८८ हजार ७ सय ४४ मानिस गरिबीको रेखामुनी रहेका छन् । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर ल्याएको हो । बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको..

फोटोसहितको मतदाता नामावली दर्ता १ साउनबाट

काठमाडौं-निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले आगामी १ साउनदेखि १५ दिनसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । १५ साउनसम्ममा १८ वर्ष पुगेका नागरिकले नामावलीमा नाम दर्ता गराउन पाउनेछन् । तर नाम..

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

  बैरेनी - प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले शनिबार धादिङमा आयोजित कार्यक्रममा एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana