कभर फोटो

सडक विग्रिएर जताततै खाल्डाखुल्डी ‘घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे’

केशव अधिकारी धादिङ– काठमाण्डौंको नागढुङगा देखि धादिङको मौवाखोला सम्मको सडक विग्रिएर जताततै खाल्डाखुल्डी परेपछि सवारी साधनलाई दैनिक आवत जावतमा समस्या हुन थालेको छ । पानी पर्ना साथ सडकमा हिलो माटो जम्ने र घाम लाग्दा धुलाम्मे हुने समस्या बढ्दै गएको छ । वाढी पहिरो र अन्य कारणले सडकमा जताजतै खाल्डाखुल्डी बढ्दै जांदा दैनिक हजारौ सवारी..

त्रिशूलीमा वन्यो पुल

धादिङको वेनिघाट वाट गोरखाको सिउरिनीटार जोड्ने त्रिशूली नदी माथि वनेको पक्कि पुल । [caption id="attachment_13056" align="alignnone" width="300"] धादिङको वेनिघाट वाट गोरखाको सिउरिनीटार जोड्ने त्रिशूली नदी माथि वनेको पक्कि पुल..

पांच बर्ष देखि जिविस गेटमा डोजर अलपत्र

केशव अधिकारी धादिङ– सडक निर्माणका लागि होस या खेतवारी सम्याउन देखि घडेरी मिलाउन मात्रै होइन अन्य कुनै निर्माण कार्य गर्नुपर्दा पनि डोजरको खोजी हुनु सामान्य भईसकेको छ । गाउंमा जनशक्तीको अभाव बढ्दै जांदा निर्माण योजनाका हरेक काममा महंगो भाडा तिरेर पनि डोजरको प्रयोग हुने गरेको भएपनि जिल्ला विकास समिति धादिङ परिसरमा भने पांच बर्ष देखि..

बुधवारदेखि नयाँ नोट वितरण गरिने

काठमाडौँ, – नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले बुधवारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा..

प्रमुख जिल्ला अधिकारी नेपाललाई  विदाई

धादिङ- धादिङ जिल्लावाट सरुवा भएर गृह मन्त्रालय जानु भएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई कर्मचारी मिलन केन्द्र धादिङले आईतवार एक कार्यक्रमका बिच विदाई गरेको छ । मिलन केन्द्रका उपाध्यक्ष सुमन गिरीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा धादिङका जिल्ला न्यायधिश रमेशकुमार पोखरेल,स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, सहायक..

जनता पुस्तकालयको अध्यक्षमा देवीप्रसाद

धादिङ,- सदरमुकाम धादिङबेसीमा संचालनमा रहेको जनता पुस्तकालयको अध्यक्षमा देवीप्रसाद अधिकारी चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न पुस्तकालयको सातौं साधारण सभा तथा अधिबेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्सिय कार्य समितिको चयन गरेको हो । अधिबेशनवाट पुर्नगठित कार्य समितिको उपाध्यक्षमा मिलन श्रेष्ठ,सचिवमा गणेश..

जिल्ला होटल संघको अधिबेशन सम्पन्न , अध्यक्षमा राजकुमार प्याकुरेल

धादिङ–धादिङ जिल्लामा संचालित होटल व्यवसायीहरुको साझा संस्था जिल्ला होटल संघको पांचौ साधारण सभा तथा तेश्रो अधिबेशन शुक्रवार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ वगैचामा सम्पन्न भएको अधिबेशनले राजकुमार प्याकुरेलको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको छ । अधिबेशनले जिल्ला होटल संघको उपाध्यक्षमा राजकुमार श्रेष्ठ..

पुर्व बिद्यार्थीवाट नीलकण्ठ उच्च माविलाई सहयोग

धादिङबेसी–सामाजिक कार्यमा निरन्तर रुपमा काम गर्दै आई रहनु भएका नीलकण्ठ उमावि धादिङका पूर्व विद्यार्थी सुमन परियारले बिहीवार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ उमावि धादिङलाई १ लाख ३६ हजार ९ सय ७ रुपैंया विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । नीलकण्ठ उमावि धादिङबेसीलाई जिल्ला कै एउटा नमुना विद्यालयको रुपमा देश तथा विदेशमा चिनाउने..

शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिम सम्पन्न

धादिङ -समावेशी निजामती सेवाका लागि लोक सेवा आयोगद्धारा लिईने शाखा अधिकृत परीक्षा तयारीका लागि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा छ  दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सामान्य प्रशासन मन्त्रालय ÷शासकीय सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजना तथा युएनडीपीको सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले अभिमुखिकरण तालिमको..

दलाललाई लाखौं तिरेर अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

    कोष्टारिकाको बाटो हुँदै अमेरिका छिर्ने योजनामा रहेका २७ जना नेपालीहरु सोमबार कोष्टारिकामा पक्राउ परेका छन् । गत शुक्रबार कोष्टारिकाहुँदै अमेरिका छिर्ने योजनामा रहेका यस्तै ७ जना नेपालीहरुलाई कोष्टारिकाको राष्ट्रिय प्रहरीले सेन्ट्रल प्यासेफिक कोष्टमा पक्राउ गरेको थियो । उनीहरु पानामाको सिमा क्षेत्रमा पक्राउ परेका थिए ।..

धादिङको खाल्टेमा पहिलो पटक ‘क्यानोनिङ’ -खाल्टे र आसपासको क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना

खाल्टे (धादिङ), – आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले धादिङको खाल्टे गाविसमा पहिलो पटक ‘क्यानोनिङ एक्सपोर’ सम्पन्न भएको छ । काठमाडौंको ठमेलमा रहेको कोल्डफिट एड्भान्चर र कोर एड्भान्चरको आयोजनामा खाल्टे–६ मा रहेको छहरे छाँगोमा क्यानोनिङ सम्पन्न भएको हो । स्थानीय र राजधानीबाट आएका टोलीले छहरेको छाँगोमा क्यानोनिङको..

गजुरीमा कपास उद्योगमा आगलागी,२० लाख बराबरको धनमाल क्षेती

धादिङ -विद्युत सर्ट भई कपास उद्योगमा आगलागी हुँदा २० औं लाख बराबरको धनमाल क्षेती भएको छ । मंगलबार दिँसो पौने चार बजे धादिङको गजुरी–१ गजुरी बजारमा गंगासागर नेपाल र सन्तोष रिजालको संयुक्त लगानीमा रहेको लक्ष्मी कपास उद्योगमा आगलागी भएको थियो । दिनभर विद्युत अनियमित रुपमा आउने जाने भैरहँदा करेण्ट सर्ट भई मेसिनमा आगो निस्किएको थियो ।..

किरण अधिकारी ( आदमघाट)को संयोजकत्वमा १७ सदस्सिय धादिङ अष्टेलिया समाज तदर्थ समितिको गठन

अष्ट्रेलिया- धादिङवाट अष्ट्रेलिया गएर विभिन्न पेशामा संलग्न हुंदै आईरहेका धादिङवासी संगठित भएका छन । धादिङवासीको बिचमा चिनजान बढाउंदै मैत्रीपूर्ण सम्वन्ध कायम राखि विदेशमा रहंदा समेत आफ्नो गाउंबस्तीको सम्झनालाई जिवित राख्दै सामाजिक हितका कार्यमा सामुहिक रुपमा सक्रिय हुन धादिङ अष्ट्रृेलिया समाजको स्थापना गरिएको छ । गएको आईतवार..

धादिङ समाज,भद्रकाली र बैरेनी विजयी

धादिङ  –त्रिशुली किनार गलौंदीमा जारी पाचौं रेडबुल लिग जिल्ला स्तरीय फुटबल प्रतियोगिताको लिग चरणको दोस्रो दिन धादिङ समाज, भद्रकाली सामुदायिक समाज र बैरेनी युवा क्लव विजयी भएका छन् । धादिङ जिल्ला फुटबल संघको आयोजनामा भएको खेलमा धादिङ समाज धादिङबेसीले खानीखोला युवा क्लवलाई २÷१ गोल अन्तरले पराजित गर्यो । धादिङ समाजका लागी श्रीकृष्ण..

एघार करोडको लगानीमा अल्पाईन लाईभस्टक -उत्पादन नियमित

केशव अधिकारी खयरघारी –स्वास्थ्यवद्र्धक मासुको आपूर्तिको लागि ११ करोडको लगानीमा निजी क्षेत्रले धादिङमा संचालनमा ल्याएको अल्पाइन मिटले अब आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । धादिङको भुमेस्थान गाविस वडा नम्बर ८ खयरघारीमा डेढ बर्ष अघि १७ रोपनी जमिनमा स्थापना गरिएको अल्पाईन लाईभस्टक एण्ड बायो ट्रेड प्रालिले उत्पादनका लागि आवश्यक..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories