
थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी,धादिङमा सकियो मतगणना
धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी भएका छन । सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह..