धादिङ क्षेत्र नं. २ मा नेकपा एमालेको संविधान सभा निर्वाचन परिचालन कमाण्डरमा जगन्नाथ नेपाल
रामचन्द्र रुपाखेती धादिङ/आगामी मंशिर ४ गते का लागि घोषित संविधान सभाको निर्वाचन देशैभर चहलपहल बढिरहेको सन्दर्भमा धादिङ मा समेत सरगर्मी बढेको छ । यसै सिलसिलामा बुधवार धादिङ क्षेत्र नं. २ मा नेकपा एमाले को १५५१ सदस्यीय जगन्नाथ नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरि चुनावी अभियानलाई तिब्रता दिएको छ । धादिङमा यस पटकको..