कभर फोटो

धादिङ जिल्ला अस्पतालको परिसर बन्दैछ,निजि पार्किङस्थल

[caption id="attachment_8974" align="aligncenter" width="300"] धादिङ जिल्ला अस्पतालको परिसर बन्दैछ,पार्किङस्थलवजारक्षेत्रमा जथाभावी सवारीसाधन रोक्न प्रहरीले कडाई गरेपछि सदरमुकाम धादिङबेसीमा रहेको धादिङ जिल्ला अस्पताल,निजि पार्किङ स्थल बन्न थालेको छ ।तस्बिर- केशव अधिकारी /धादिङ..

धादिङ महोत्सव समापनको अवसर पारेर देखाईएको मयुर नाच ।

[caption id="attachment_8971" align="aligncenter" width="300"] धादिङ महोत्सव समापनको अवसर पारेर देखाईएको मयुर नाच । कलाकार उदिराम खडकाले मयुर वनेर कार्यक्रमका अतिथीहरुलाई नाच देखाउनुका साथै पुष्पगुच्छा दिएर स्वागत समेत गरेका थिए । तस्बिर-केशव अधिकारी..

राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७० को उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य

[caption id="attachment_8849" align="aligncenter" width="300"] राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७० को उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य । तस्बिर : एशोदा नेपाल /..

ओझेलमा पर्दै गएको धादिङको पुरानो सदरमुकाम

[caption id="attachment_8313" align="aligncenter" width="179"] धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो ।तस्बिर : केशव अधिकारी..

लोप हुंदै परम्परागत घरेलु प्रविधि

[caption id="attachment_8308" align="aligncenter" width="300"] लोप हुंदै परम्परागत घरेलु प्रविधिआधुनिकताको प्रवेश संगै परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको छ । केही बर्ष अघि सम्म गाउंघर तिर घरैपिच्छे जस्तो देखिने ढिकी जाँतो अहिले हराउन थालेको छ ।तस्बिर : एशोदा नेपाल /..

बन तथा बाताबरण जोगाउन सक्रिय हरियाली भजन

[caption id="attachment_8304" align="aligncenter" width="300"] बन तथा बाताबरण संरक्षणका लागि धादिङको नीलकण्ठ गाविस सांखुका अभियानकर्ताहरुले दुई दशक अघि देखि हरियाली भजन समुह मार्फत जनचेतना जगाउँदै आईरहेका छन ।तस्बिर : केशव अधिकारी /..

बर्षौदेखि संचालनमा आउन नसकेको मझिमटारको चुनढुङ्गा उद्योग

[caption id="attachment_8300" align="aligncenter" width="300"] शशस्त्र द्धन्द्धका वेला तत्कालिन विद्रोही नेकपा माओवादीको दवावका कारण बन्द हुन पुगेको धादिङ मझिमटारको सरकारी स्वामित्वको चुनढुङ्गा उद्योग बन्दभएको १५ बर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन ।तस्बिर - केशव अधिकारी..

चर्चामा रहेको बुढीगण्डकी नदी र आरुघाट नजिकै देखिएको आयोजना पछि डुवानमा पर्ने भनिएको नदी आसपासको दृष्य

[caption id="attachment_8295" align="aligncenter" width="300"] प्रस्तावित ६ सय मेगावाटको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका कारण चर्चामा रहेको बुढीगण्डकी नदी र आरुघाट नजिकै देखिएको आयोजना पछि डुवानमा पर्ने भनिएको नदी आसपासको दृष्यतस्बिर : केशव अधिकारी..

जलयात्राका लागि स्वदेशी तथा बिदेशी पर्यटकहरुको पहिलो रोजाई त्रिशुली नदी

[caption id="attachment_7552" align="aligncenter" width="300"] जलयात्राका लागि स्वदेशी तथा बिदेशी पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्रिशुली नदी केही बर्ष देखी चौतर्फी अतिक्रमणको चपेटामा पर्न थालेको छ । नदीको अस्तित्व जोगाउन सके धादिङ जिल्ला जलपर्यटनको माध्यम बाट दिगो आयाआर्जन गर्न सक्नेछ..

धादिङको ताजा गोलभेडा

[caption id="attachment_7326" align="aligncenter" width="300"] धादिङ जिल्लामा उत्पादित गोलभेडाले राजधानी र नजिकका मुख्य शहर पोखरा, नारायणगढ,हेटौंडामा बिक्री हुने गर्दछ । बिक्रीको लागि चरौदीको सहकारीमा संकलन गरिएको गोलभेडा । तस्बिर - केशव..

संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदाहरु

[caption id="attachment_7323" align="aligncenter" width="300"] ऐतिहासिक महत्व वोकेका धादिङ जिल्लाका पुराना पाटी पौवा संरक्षणको अभावले जिर्ण वन्दै गएका छन भने कतिपय स्थानमा भग्नाबशेषमा परिणत भईसकेका छन ।तस्बिर - केशव अधिकारी..

धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको पाँचधारा

[caption id="attachment_7320" align="aligncenter" width="300"] धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको ढुङगेधारा । २ सय बर्ष भन्दा पुरानो भएको मानिएको यसस्थानमा एकै ठाउँमा पाँच वटा धारा भएकोले यसस्थानलाई पानधारे भनेर पनि चिनिन्छ । तस्बिर : एशोदा नेपाल..

मलेखुको माछा मिठो ……..

[caption id="attachment_7308" align="aligncenter" width="300"] मलेखुको माछा मिठो ःमाछाको परिकारका लागि धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories