
सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक
काठमाडौं –‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड..