राजनीति

बामदेवको पार्टीमा मेरो संलग्नता छैन, म एमालेमै छु – अप्सरा उप्रेती

धादिङ, १४ असार । नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले आफ्नो नाम वामदेव गौतम नेतृत्वको पार्टीमा राखेकोमा आपत्ति जनाउनु भएको छ । उप्रेतीले वक्तव्य जारी गर्दै आंफु कथित एकता अभियानसँग संलग्न नरहेको बताउनु भएको हो । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा उप्रेतीले असहमति जनाउनु..

असार १ गतेदेखि मतदाता नामावली सङ्कलन हुने

धादिङ, निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले जेठ २३ गते सोमबार एक विज्ञप्ति जारी गर्दै २०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने जनाएको हो । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली..

गल्छी २ मा एमाले प्यानलनै विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् । गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

बैशाख २७ गते रातीबाट मौन अवधि, के गर्न पाइँदैन?

बैशाख २७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ। मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने..

धादिङमा कांग्रेसको बागी उम्मेदवारलाई पार्टीबाट हटाएर कारवाही

धादिङ, २२ बैशाख । नेपाली काँग्रेस धादिङले स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उम्मेदवारी दिएकाहरूलाई पार्टीबाट हटाएर कारबाही गरेको छ । नेपाली कांग्रेस धादिङले बिहीबार जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर रहेको एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

पोष्टर, भित्ते लेखन गरेमा उम्मेदवारी रद्द हुने निर्वाचन आयोगको चेतावनी

 बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरे उम्मेदवार रद्द गर्ने भनेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै केही स्थानमा प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि राजनीतिक दल,..

धादिङमा २ नगर प्रमुखका लागि २० र ११ अध्यक्षका लागि १ सय ३६ जना प्रतिस्पर्धामा

धादिङ— स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । धादिङ जिल्लामा २ नगरपालिका ११ वटा गाउँपालिकामा १ सय ४ वटा वडा रहेको छ । जसमा कुल ५ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाको २ नगरपालिकाकाको प्रमुखका लागि २० जना प्रतिस्पर्धामा छन् । यस्तै २ नगर उपप्रमुखका..

पालिका निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते हुन गईरहेको धादिङ लगायत देशैभरका सबै पालिकाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । शनिवार आयोगले नियमित पत्रकार सम्मेलन आयोजना गरी स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनु भएको जानकारी..

गाउँ गाउँमा चुनाव केन्द्रित राजनीतिक सरगर्मी बढ्दै

धादिङ,- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनैतिक दलहरुले गाउँ गाउँमा चुनाव केन्द्रित भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा एस, राप्रपा लगायतका दलले चुनावी अभियानलाई..

राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँ युवा भेला तथा अधिवेशन सम्पन्न

रामचन्द्र रुपाखेती महादेववेशी राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँपालिका स्तरीय युवा भेला तथा प्रथम अधिवेशन आज महादेववेशीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष एवं माननीय संसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको अधिवेशनले थाक्रे ६ का रमेश थापाको अध्यक्षतामा शम्भु पौडेल उपाध्यक्ष, गुनु लामा सचिव, जीवन लामा र भिमसेन विडारी..

माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङका सात जना

धादिङ- नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङ जिल्लाबाट सात जना पुगेका छ्न । काठ्माण्डौमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पुष्पबिक्रम मल्ल, शालिकराम जमरकट्टेल , कल्पना धमला,ओमनाथ ढुंगाना, दिपा सिम्खडा केन्द्रीय समितिको सदस्यमा चयन भएका हुन । केन्द्रिय समितिमा पुग्ने  दिपा सिम्खडा नयाँ अनुहार हुन । यसैगरी..

नेपाल निजामति कर्मचारी संगठन धादिङको अध्यक्षमा दुवाडी चयन

धादिङ – नेपाल निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला अधिबेशन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङको तेश्रो अधिबेशन, स्वास्थ्य प्राविधिक संघ धादिङको पाँचौं अधिबेशन र राष्ट्रसेवक बहुउद्धेश्यिय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा संयुक्त रुपमा सम्पन्न भएको छ ।   निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला..

धादिङबाट पाख्रिन काँग्रेसको पहिलो केन्द्रीय सदस्य

धादिङ, ९ पुस । पूर्वराज्य मन्त्री दिलमान पाख्रिन धादिङबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति भएका छन् । नेपाली कांग्रेस स्थापनाको ७२ बर्ष पुगिसक्दा पनि राजधानीसंगै रहेको धादिङ जिल्लाले एक जना पनि केन्द्रिय सदस्य पाउन सकेको थिएन ।काँग्रेसको काठमाण्डौंमा सम्पन्न १४औं महाधिबेशनमा जनजाती तर्फबाट पाख्रिन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad