राजनीति

एमालेमा को को थपिए दश पूर्ण केन्द्रीय सदस्यमा

काठमाडौं- नेकपा एमालेमा १० जना केन्द्रीय सदस्य थपिएका छन् । बुधबार बसेको स्थायी कमिटीको सातौं बैठकले १० जना केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको हो । नेताहरुबीच भागवण्डा लगाएर अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका नामलाई पारित गर्दै एमालेले केन्द्रीय कमिटि बिस्तार गरेको हो । एमालेको केन्द्रीय सदस्य हुनेहरुमा केदार..

प्रधानमन्त्री सहितका भिभिआईपी सातवटा  हेलिकोप्टरबाट महायज्ञमा

सदरमुकाममाथीको डाँडामा कलश बनाउन आयोजना गरिएको महायज्ञमा सरकार एवं दलका उच्च नेतृत्वको लावलश्कर लाग्यो । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, उपप्रधान एवं गृह मन्त्री बामदेव लगायत आधादर्जन मन्त्री एकै मञ्चमा पुगे । एमाओवादीबाट नेता दिनानाथ शर्मा पनि सहभागिता थिए । त्यसैगरि, सभासद, पुर्वमन्त्री,..

गणेशमान बलिदान अभियान धादिङमा

धादिङ - कांग्रेसले विहिबारदेखि सुरु गरेको गणेशमान बलिदान अभियान शुक्रबार धादिङ आईपुगेको छ । राजधानीको सितापाईलादेखि रामकोट हुदै भिम ढुंगामा काठमाडौ जिल्ला कार्यसमितिका सभापति भिमसेन दास प्रधानले धादिङका सभापति रामनाथ अधिकारीलाई गणेशमानको तश्विर र पार्टीको झन्डा दिई अभियान हस्तान्तरण गरेका थिए । शुक्रबारनै धादिङको भन्ज्याङ र..

मध्‍यरातमा संविधानसभा तोडफोडको रिपोर्ट सार्वजनिक नगर्न प्रचण्डको दबाब

संविधानसभा तोडफोड प्रकरण काठमाडौं : माघ ५ गते मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्वारा भएको तोडफोड छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीले दबाब दिएको छ। विपक्षी गठबन्धनको नेतृत्व गरेको एमाओवादीको दबाब र राजनीतिक वातावरण बिग्रन नदिन भन्दै संसद् सचिवालयले प्रतिवेदन सार्वजनिक नगरेको हो। एमाओवादी..

‘बेनी आक्रमणमा कार्यकतालाई  नसालु पदार्थ सेवन गराएको खुलासा  ‘

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनमा सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा युद्ध अपराधको अन्तर्राष्ट्रिय नियमविपरीत नसालु पदार्थ सेवन गराएर कार्यकतालाई युद्धमा सामेल गराएको पाइएको छ । आयोगले करिब ५ वर्ष समय लगाएर गरेको अनुसन्धानअनुसार युद्ध मोर्चामा रहेका लडाकुलाई..

धादिङमा तीन माओवादी पार्टीका तीन खाले जनयुद्ध दिवस

धादिङ–जुट्नु फुट्नु नेपाली कम्युनिष्ट पार्टीका लागि सामान्यनै जस्तो भईसकेको छ । कुन पार्टी कति वेला जुट्छ र कति बेला फुट्छ सर्वसाधरणलाई थाहा हुने कुरै भएन त्यहि पार्टीका कार्यकर्ताहरु पनि अलमलमा पर्ने गर्दछन । अहिले नेपालमा कतिवटा कम्युनिष्ट पार्टी छ भनेर सोध्ने हो भने एकाध व्यक्तिलाई मात्रै त्यो संख्या थाहा हुन सक्छ । अरु भन्दा..

युवा संघको नेतृत्वमा निरुपाल

काठमाडौं : एमालेसम्वद्ध युवा संघ नेपालको अध्यक्ष निरु पाल भएकी छिन्। युवा संघको केन्द्रीय समितिको बुधबारको बैठकले निवर्तमान अध्यक्ष महेश वस्नेतको राजीनामा स्वीकृत गर्दै निरुपाललाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो। बस्नेत मन्त्री नियुक्त भएपछि उपाध्यक्ष रहेकी निरु पाल कार्यवहाक अध्यक्ष भएकी थिइन्। कोषाध्यक्ष गोविन्द..

बैरेनीका शिक्षण संस्थामा अनेरास्ववियुका कमिटी पुर्नगठन

बैरेनी– नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियुले वैरेनी गाविसको २ वटा उच्च मावि र एक क्याम्पसमा आफ्नो प्रारम्भिक कमिटीको पुर्नगठन गरेको छ । अनेरास्ववियु धादिङका प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको बिद्यार्थीहरुको छुट्टाछुट्टै भेलाले कमिटीको पुर्नगठन गरेको हो । किराञ्चोक कार्कीडाँडा उच्च मावि बैरेनी १ मा माघ १४ गते..

संवादहिनतालाई रोकेर संविधान निर्माण अघि बढाईने–मन्त्री आचार्य

धादिङ, १६ माघ - संविधान निर्माणका बिषयमा दलहरुका बिच बढ्दै गएको संवादहिनतालाई अन्त्य गर्न विवादित बिषयहरुमा छलफल हुनु जरुरी भएको बन मन्त्री महेश आचार्यले वताउनु भएको छ । बर्षौ देखि सिमित व्यक्तिको वरिपरी घुम्दै आईरहेको सिंहदरबार केन्द्रित राज्यसत्तालाई गाउं गाउं सम्म पु¥याउन मुलुकमा नयाँ संविधान निर्माण प्रकृया अघि बढिरहेकाले..

धादिङका पुराना कांग्रेस नेता सम्बरराज पाण्डेको निधन

धादिङ,१२ माघ ः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एबं नेपाली कांग्रेस धादिङका पुराना नेता सम्बरराज पाण्डेको ८७ बर्षको उमेरमा सोमवार निधन भएको छ । २०३७ देखि २०४७ सम्म धादिङ कांग्रेसको सचिवको जिम्मेवारी समेत सम्हालेका पाण्डे लामो समय देखि विभिन्न रोगबाट थलिएका थिए । पाण्डेको सोमबार बिहान काठमाडौंमा निधन भएको हो । २००३ सालमा..

संविधानसभालाई फर्केर हेर्दा, चैत्र २८ देखि माघ ८ सम्म 

२०६२ सालको मंसिरमा भएको सहमतिका आधारमा सशस्त्र युद्व गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीतिक दलहरु बीच संयुक्त आन्दोलन भएको थियो । -२०६२ सालको चैत्र २३ गते सुरु भएको आन्दोलन २०६३ बैशाख ११ मा आउँदा सफल भएको थियो । -तत्कालिन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै सुम्पने’ भन्दै विगठित व्यवस्थापिका संसद..

३० अर्ब खायौ, संविधान खोइ ?

काठमाण्डौ । पहिलो संविधानसभा नेताहरुकै कमजोरीका कारण बिघटन भयो । जनताले पत्याइदिए र दोश्रो संविधानसभा गठन संभव भयो । नेताहरुको बुद्धि आउला र उनीहरुले मत माग्दा गरेको प्रतिबद्धता अनुसारकै समयभित्र संविधान आउला भन्ने जनताको आशामाथि अन्ततः दलहरुले चिसो पानी खन्याइदिएका छन् विजशाला डट कमले लेखेको छ । राज्यबाट पाउने सुविधामा..

जनतासँग माफी माग्दै चार पक्षले संयुक्त वक्तव्य निकाल्ने –

माघ ८ मा संविधान दिन असफल भएपछि मूख्य दलहरुले संयुक्त वक्तव्य निकाली जनतासँग माफी माग्ने तयारी गरेका छन् । बिहीबार दिउँसो बसेको संविधानसभाको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएपछि चार दलबीच सो कसरत शुरु भएको हो । बैठक स्थगित भएपछि चार पक्षका शीर्ष नेताहरु संविधानसभा भवनकै शंकर हलमा बैठकमा जुटेका छन् । प्रधानमन्त्री सुशील कोइराला र..

प्रक्रियाबाट भएपनि माघ ८ मा संविधान आउने नेता नेपाल

माघ ४–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रक्रियाबाट भएपनि निर्धारित समय माघ ८ मा संविधान आउने बताएका छन् । गृह जिल्ला रौतहटको सखुअवा धमौरा गाविस हर्षाहाचौकस्थित आइतबार विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले निर्धारित समयमै संविधान जारी गर्न सरकारमा रहेका दलहरु..

सभासदलाई धादिङे पत्रकारको दाल,चामल

धादिङ,२ माघ- तोकिएको समयमा संविधान जारी गर्न दवावमुलक आन्दोलन सञ्चालन गर्दै आईरहेका पत्रकारहरुले शुक्रवार धादिङवाट सभासदहरुलाई नयां ढंगको दवाव दिएका छन । संविधान निर्माण प्रकृयामा देखिएको ढिलासुस्ती र दलहरु बिच बढ्दै गएको असमझदारीका बिरुद्ध धादिङका पत्रकारहरुले व्यंग्यात्मक तिखो प्रहार गर्दै तोकिएको समयमा संविधान जारी गर्न आग्रह..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad