एमाओवादी र एमालेको २ सय ३० क्षेत्रमा चुनाव जित्ने दाबी
काठमाडौं-१५, भदौ । नेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा मुलुकभरबाट प्रत्यक्षमा १ सय ६ सिट जित्ने सर्वेक्षण सार्वजनिक गरेको झण्डै एक महिनापछि एमाओवादीले प्रत्यक्ष तर्फनै १ सय २४ सिट जित्ने दाबी गरेको छ । भदौ ११ बाट सुरु उक्त दलको केन्द्रिय कमिटि बैठकमा पेस भएको रिपोर्टिङमा त्यस्तोे दाबी गरिएको हो । मुलुकभरका २ सय ४० ओटा..