गल्छी गाउँपालिका

गल्छीबाट गाँजा सहित दुई जना पक्राऊ

माघ ३, धादिङ । धादिङको गल्छी ७ गल्छी बजारबाट सात किलो सय ग्राम लागु औषध गाँजा सहित २ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा गल्छि चोकबाट नुवाकोट तर्फ जादै गरेका १ महिला १ पुरुषलाई मोटरसाईकल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गल्छी ५ रैले बस्ने वर्ष ३२ को विनोद तामाङ र छहरा बस्ने वर्ष २२ की सिता रोक्का रहेका छन् ।..

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठाउँ ठाउँमा स्वागत

धादिङ। काठमाण्डौंबाट धादिङ हुंदै चितवन जानेक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धादिङका एमाले कार्यकर्ताले ठाउँ ठाउँमा रोकेर स्वागत गरेका छन् । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु..

गल्छी–६ को एमाले अध्यक्षमा नवराज रिमाल

गल्छी- नेकपा एमाले गल्छी ६ नम्बर वडा कमिटीको अध्यक्षमा नवराज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार गल्छी ६ को कुसुमडाडामा सम्पन्न भएको प्रथम वडा अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदसिय वडा कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा काजिमान तामाङ, सचिवमा सुदिप खतिवडा, उपसचिव राजु तामाङ र देवकि अधिकारी चयन भएका छन् । पार्टीको वडा..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

धादिङका नागरिकले पूर्ण निशुल्क रगत पाउने

धादिङ-कुनै पनि विरामी परेर होस या घटना दुर्घटनामा परि घाईते भई उपचारका लागि अस्पतालमा भर्ना भएका धादिङ जिल्लाका नागरिकका लागि रगत पूर्ण निशुल्क उपलव्ध गराउने बिषयमा धादिङ जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रगत निशुल्क पाउनका लागि नागरिकले पनि केही शर्त भने पुरा गर्नु पर्नेछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको..

धादिङमा बाढी पहिरोले पु¥यायो नोक्सानी , दुई जनाको मृत्यु ,छ जना घाईते, पक्की पुल भाँचीयो,

धादिङ । तीन दिन सम्मको अविरल वर्षापछि शनिवार दिउँसोबाट धादिङमा मौसममा केही सुधार देखिन थालेको छ । दिउँसो बर्षा रोकिएर घाम चर्किएको छ । थालेको छ । अविरल बर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा भौतिक नोक्सानी मात्रै होइन जनधनको पनि क्षती भएको छ । धादिङमा पहिरो खसेर ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी..

राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

धादिङन्यूज काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम..

गल्छीको जिन्टेटारमा त्रिशूली नदीमा दुई महिलाको शव भेटियो

धादिङ, २ असार । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदी किनारमा दुई जना महिलाको शव भेटिएको छ । प्रहरी कार्यालय बैरेनीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ६ जिन्टेटार नजिकै त्रिशुली नदी किनारमा बुधवार बिहान साँढे ९ वजेको समयमा दुई महिलाको शब कुहिएको अबस्थामा फेला परेको हो । नामथर , बतन केही नखुलेको अन्दाजी ३५ ÷४० बर्ष..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

छुट्टाछुट्टै दुर्घटनामा परेर धादिङका ३ जनाको मृत्यु

धादिङ ।  शनिवार धादिङ र गोर्खा जिल्लामा भएको तीन वटा सवारी दुर्घटनामा परि धादिङका तीन जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका ७ भलटारमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट स्थानीय ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने

  धादिङ। सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। आउँदो आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पोडेलले शनिवार यस्तो घोषणा गर्नुभएको हो । सवारी दुर्घटनाका घाइतेको उपचारका लागि बेल्खु स्थित पृथ्वीराजमार्गमा ट्रमा सेन्टर..

धादिङबेसी फोस्रेटार केउरिनी सडक सञ्जाल जोडियो

धादिङ न्यूज गल्छी । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदीमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्नासाथ सडक जोडिन बाँकी रहेको अर्को १० मिटरबाट पनि सडक बनाएर पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad