राजनिती खबर

नेपाली कांग्रेस घरदैलो कार्यक्रममा

गोगनपानी/संविधान सभा निर्वाचन अभियान अन्तर्गत सोमबार नेपाली कांग्रेस क्षेत्र नंबर २ का उम्मेद्धार रामनाथ अधिकारी सहितको टोलिले गोगनपानी गाउँविकास समितिमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।                  संविधान सभा सदस्यका प्रत्यासी उम्मेद्धार अधिकारी सहित कांग्रेस नेताहरु भीमप्रसाद ढुंगाना, रमेशप्रसाद धमला, उर्मिला थपलिया लगायतको..

धादिङ क्षेत्र नं. २ मा नेकपा एमालेको संविधान सभा निर्वाचन परिचालन कमाण्डरमा जगन्नाथ नेपाल

रामचन्द्र रुपाखेती धादिङ/आगामी मंशिर ४ गते का लागि घोषित संविधान सभाको निर्वाचन देशैभर चहलपहल बढिरहेको सन्दर्भमा धादिङ मा समेत सरगर्मी बढेको छ । यसै सिलसिलामा बुधवार धादिङ क्षेत्र नं. २ मा नेकपा एमाले को १५५१ सदस्यीय जगन्नाथ नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरि चुनावी अभियानलाई तिब्रता दिएको छ । धादिङमा यस पटकको..

धादिङका कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

persuasive essay introductionधादिङ असोज २२ - पार्टीका अधिकारिक उम्मेद्वार बिरुद्द निकै तामझामका साथ स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेपाली काङग्रेसका धादिङ क्षेत्र नं १ का बागी उम्मेदवार दिएका कांग्रेसका एक जिल्ला नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।कांग्रेस क्षेत्र नम्बर १ का आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्द बागी उम्मेदवारी दिएका..

मध्यमाञ्चलका मतदानस्थल ‘अति संवेदनशिल’

हेटौँडा, /मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले मध्यमाञ्चलका ६ सय ७६ मतदानस्थल ‘अति संवेदनशिल’ मानिएको छ । ६६ निर्वाचन क्षेत्रका ६ सय ७६ मतदानस्थल अति संवेदनशिल मानिएको हो ।  top cuban cigars मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका अनुसार २ हजार ७ सय २० मतदानस्थलमध्ये ६ सय ७६ अति संवेदनशिल, एक हजार ५९ संवेदनशिल र ९ सय..

धादिङमा अखण्ड नेपाल पार्टीको घोषणा

धादिङ,१३ असोज ः जातीय संघीयताका बिरुद्ध संगठित हुन पुगेको अखण्ड नेपाल पार्टीले धादिङ जिल्लामा पनि आफ्नो संगठन विस्तार गरेको छ । शनिवार धादिङबेसीमा आयोजित जिल्ला कार्य समिति घोषणा सभा मार्फत अखण्ड पार्टीले १८ सदस्यिय जिल्ला समितिको घोषणा गरेको हो । अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य एवम वागमती अंचल संयोजक केशर बुढाथोकीको प्रमुख..

अखिलमा कस्ले कति मत पाए ? सवै उम्मेदवारको मत परिणाम यस्तो छ…..

lion 10,7 buy download अध्यक्ष (पद संख्या १) किशोर विक्रम मल्ल 705 विजयी लक्ष्मण लम्साल 637 उपाध्यक्ष (पद संख्या ३) ऐन महर 669 विजयी दिपक गौतम 659 विजयी थोमस बास्तोला 545 विजयी बचन बहादुर सिंह 511 धुर्व राई 492 सरोज कुमार यादव 467 सि.पि. घर्तिमगर 371 राजकुमार राई 45 महासचिव (पद संख्या १) नविना लामा 672 विजयी रचना..

संविधान सभा निर्वाचनमा युवाहरुलाई सहि काममा लगाईनुपर्ने

धादिङ,११ असोज । आसन्न संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण,भयररहित र निष्पक्ष ढंगवाट सम्पन्न गर्न युवाहरुले शशक्त भुमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले वताएका छन । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङको संयोजनमा फोकस नेपालले शुक्रवार धादिङबेसीमा आयोजना गरेको संविधान सभा निर्वाचनमा युवा बिद्यार्थीहरुको भुमिका बिषयक..

राष्ट्रिय जनमोर्चाले उम्मेदवार चुन्यो

काठमाडौ/संघीयताको विपक्षमा खुलेर लागेको राष्ट्रिय जनमोर्चाले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५० जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरूको नामावली चयन गरेको हो । मोर्चाले लालबहादुर जाग्री (डडेलधुरा क्षेत्र नं. १), मनोज भट्ट (मनिराज भट्ट) (डोटी..

अनेरास्ववियुको अध्यक्षमा ३ जनाको उम्मेदवारी

काठमाण्डु /एमालेको निकट विद्यार्र्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । निर्धारित समयअनुसार शनिबारनै महाधिवेशनमा आईतबार मात्र निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन मण्डलका अनुसार अध्यक्षमा किशोर विक्रम मल्ल, लक्ष्मण लम्साल र नवराज पौडेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै ३ जना उपाध्यक्षका..

स्थायी कमिटीले नसकेपछि एमालेमा उमेद्वार छान्न गोप्य छलफल

काठमाडौ,२ असोज / स्थायी कमिटीको बैठकबाट उम्मेदवार छनोटको टुङ्गो लगाउन नसकेपछि नेकपा एमालेका शीर्ष नेताहरुले गोप्य छलफल शुरु गरेका छन् । स्थायी कमिटीबाट उम्मेदवारको अन्तिम टुङ्गो लगाउन पार्टी कार्यालयमा बुधबार बसेको बैठकमा उमेद्वारका लागि जिल्ला नेताहरुको दबाब बढेपछि एमाले नेताहरुले गोप्य छलफल शुरु गरेका हुन् । बुधबार पनि..

धादिङबेसीमा नेकपा -माओवादीको मार्चपास-जवरजस्ति चुनाव गर्न खोजिए प्रतिकार गरिने चेतावनी

धादिङ,२ असोज / नेकपा –माओवादीले बुधवार धादिङबेसीमा मार्चपास गराउँदै पहिलो पटक सदरमुकाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । मार्चपास पछि माओवादीले मंसिर ४ मा संविधान सभाको निर्वाचन हुनै नदिने घोषणा गरेका छन । यदी कसैले जवरजस्ति चुनाव गराउन खोज्छ भने चुनाव होइन मुलुक गृहयुद्धमा फस्ने माओवादीको चेतावनी छ । राष्ट्रिय युवा जनस्वयंसेवक दल..

उच्चस्तरीय राजनीतिक समिति र चार दलबिचको वार्ता निष्कर्ष बिनानै टुङगियो

  काठमाण्डौ / नेकपा–माओवादी आफ्नो अडानबाट पछाडि नहटेपछि उच्चस्तरीय राजनीतिक समितिसँग सोमबार भएको वार्ता पनि कुनै निष्कर्षबिना टुंगिएको छ । उच्चस्तरीय राजनीतिक समितिको कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा नेकपा(माओवादीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र दलीय सहभागितामा..

‘मंसिर ४ मा चुनाव नभए राजतन्त्र फर्कन्छ’ प्रचण्ड

काठमाडौं, ३१ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ मा नै संविधान सभाको निर्वाचन सम्पन्न नगरे देशमा फेरि निरंकुश राजतन्त्र फर्कने खतरा रहेको बताएका छन् । सोमबार एमाओवादीको सुचना तथा सञ्चार व्युरोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा  अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्काउन प्रतिक्रियावादीहरु ग्राण्ड डिजाइनमा..

एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौं, ३१ भदौ । एमाले स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा बिहान ११ बजेपछि बस्ने बैठकमा उमेद्धवारहरुको सुचि र निर्वाचन रणनितिका बिषयमा छलफल हुने सचिव युबराज ज्ञवालीले जानकारी दिए । एमालेले पहिले प्रत्यक्ष तर्फको उमेद्धवारहरुको नाम सुचिकृत गर्ने तयारी गरेको छ । प्रत्येक जिल्लाहरुबाट एक महिला सहित ३ जनाको नाम..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana