बेनिघाट रोराङ गाउँपालिका

स्थानीय तहका अधिकारीले बिदा वस्न मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आँफुखुसी विदा वस्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने छ । मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

धादिङ वेनिघाटका मनिष चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर

धादिङ -२ असार - धादिङ वेनिघाटका मनिष चेपाङ सिमान्तकृत चेपाङ समुदायबाट पहिलो सिभिल इन्जिनियर बन्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार..

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

हुवासिनको पीपीसी सिमेन्ट बजारमा बिक्री शुरु

धादिङ - धादिङको ताल्तीमा रहेको हुवासिन सिमेन्टले आफ्नो पहिलो उत्पादन पीपीसी सिमेन्टको बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो। कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो । यो चरणमा पास भएर पुनस् दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।  धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।..

धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोर

धादिङ, २२ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोरको सूचीमा पहिलो नम्बरमा परेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको गल्छी गाउँपालिका देशभरीमा सबैभन्दा कमजोर भएको हो । गल्छीले आयोगको मुल्याङ्कनमा ३५ अंक प्राप्त..

नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी सर्बसम्मत

धादिङ-नेकपा एमाले धादिङको अध्यक्षमा भूमी त्रिपाठी निर्बिरोध निर्वाचित हुनुभएको छ । धादिङबेसिमा जारी आठौं अधिबेशनबाट त्रिपाठी सर्बसम्मत अध्यक्ष पदमा चयन हुनु भएको हो । अन्य पदमा भने आबस्यकता भन्दा धेरै उम्मेदवारी परेकाले निर्वाचन प्रक्रियाबाट टुंगो लगाईने भएको छ । २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनुभएका त्रिपाठी २०६० सालमा..

हुवासिन सिमेन्ट उद्योगमा जोडियो २० मेगावाट बिजुली

      धादिङको ताल्तीमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट विद्युत जडान भएको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ के.भी. प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा २० मेगावट बिजुली जडान गरिएको हो । उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार अब उद्योगले परीक्षण उत्पादन सुरु..

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठाउँ ठाउँमा स्वागत

धादिङ। काठमाण्डौंबाट धादिङ हुंदै चितवन जानेक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धादिङका एमाले कार्यकर्ताले ठाउँ ठाउँमा रोकेर स्वागत गरेका छन् । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु..

हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा

धादिङ । धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारमा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थिति तल्लो मस्र्याङदी..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad