उद्योग /व्यापार

धादिङबेसीमा शुरु भयो आठौं धादिङ महोत्सव

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं धादिङ महोत्सवको बिहीवार अपरान्ह उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवम धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गरेका थिए । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन गर्न..

आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने

धादिङ-धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन बिहीबार दिउँसो १२ वजे भव्य कार्यक्रमका बिच  हुनेभएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट उत्तरी धादिङको नेपाल र..

धादिङ महोत्सवमा जवाङगाउँको सुन्तला ल्याइने

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने..

पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा आठौं धादिङ महोत्सव हुने

धादिङ-‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित आठौं धादिङ महोत्सव २०७९ पुस ७  गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसीमा हुने भएको छ । यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने..

ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

धादिङ,७ असोज - धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख..

लोकनाथ डल्लाकोटीकोे निधन,निजी क्षेत्रको आन्दोलनमा अपूरणिय क्षती

धादिङ, १३ असार । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको उपचारको क्रममा आईतबार विहान निधन भएको छ ।डल्लाकोटीको निधनले धादिङ जिल्लाको निजी क्षेत्रको आन्दोलनमा अपूरणिय क्षती पुगेको छ । सुगरको बिरामी रहेका डल्लाकोटीलाई शनिवार विहान एक्कासी मुटुमा समस्या देखिएपछि तत्काल काठमाण्डौंको स्वयम्भु स्थित मनमोहन अस्पतालमा भर्ना..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ । 'समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना 'भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो । जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय,..

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने भएको छ । सहुलियत दरमा कर्जा लगानी गर्ने कार्यक्रमका लागि बेनीघाटरोराङ्ग गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ..

ज्वालामुखीमा मेगा बैंक संग सहुलियत कर्जा सहकार्य सम्बन्धी सम्झौता

धादिङ–मेगा बैंक लिमिटेड र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्य सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष..

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो। प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्‍ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी..

रित्तो सिलिण्डर नहुँदा ग्यास रिफिल हुन पाएन

धादिङ - बजारमा गएका एलपी ग्यास सिलिण्डर खाली भएर कम्पनीमा नफर्किंदा धादिङमा ग्यास उद्योगहरु रिफिल गर्न नपाएर समस्यामा परेका छन्। उपभोक्ताले आवश्यक भन्दा बढि सिलिण्डर जगेडा राखिंदिँदा उद्योगमा रित्तो सिलिन्डर अभाव हुन थालेको हो । जसका कारण कम्पनीका लागि एलपी ग्यास बोक्ने बुलेट ट्यांकरहरु धादिङका ग्यास उद्योग परिसरमा त्यसै थन्किएका..

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि धादिङबेँसीस्थित खुला मञ्चमा सातौँ धादिङ महोत्सव शुरु भएको हो । महोत्सव फागुन १३ गते सम्म संचालन हुने छ । महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले धादिङ जिल्ला राजनैतिक मानचित्रमा मात्र..

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad